×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपतिलाई किन भने राजदुत ?(भिडियो सहित)

२९ आश्विन २०७६

२९ असोज, काठमाडौँ । हामी प्राय एकपटक गल्ती गरेपछि लगत्तै पत्ता लगाउँछौँ र फेरी अर्को गल्ती हुन दिँदैनौँ वा त्यो प्रयास गर्छौ । पछिल्लो पटक संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले थाहा पाएर हो वा नपाएर उनले गम्भीर विषयमा लगातार तीन पटक गल्ती गरेका छन् ।

भर्खरै भएको चिनियाँ राष्ट्रपतिको सी जिनपिङको नेपाल भ्रमणको विषयमा बोलेका उनले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई राष्ट्रपति भन्नुपर्नेमा लगातार तीनपटक राजदुत भनिरहे । एउटा देशको उपप्रधानमन्त्री जसले ती राष्ट्रपतिलाई विमानस्थलमै पुगेर स्वागत गरे । दुई पटकसम्म द्धीपक्षीय हितका विषयमा नेपाली प्रतिनिधी मण्डलमा सहभागि हुदै सीको टिमसँग बैठकमा सहभागि भए तर पनि विडम्बना उनले पद विर्र्सिदिए ।

Advertisement
Advertisement

मन्त्री पोखरेल सोमबार काठमाडौँमा चाईना– नेपाल सिल्क रोड युथ फोरमले गरेको कार्यक्रममा प्रमुख अतिथी थिए । दोभासेसहितको करिब आधा घण्टा लामो भाषणमा पहिलोपटक उनले राष्ट्रपति सी लाई महामहिम राजदुत भनिदिए ।

झुक्किएर बालेका होलान् र फेरी सच्याउलान् भन्ने मन्च र दर्शकदीर्घामा बसेकाले सोचेका थिए तर, उनले आफुले गरेको पहिलो गल्तीको मेसै पाएनन् क्यार फेरि लगातार त्यही बोली दोहोर्याए । उनले फेरि राष्ट्रपति भन्नुपर्नेमा राजदुत सी जिङपिङ नै भनिदिए ।

दोस्रो गल्तीमा पनि मन्त्री पोखरेलले कुनै ध्यान दिएनन् । मन्च र दर्शकदीर्घामा बसेकाले असहज महसुुस गरिरहेको देखियो तर उनले फरि अर्काे पटक गल्ती दोहोर्याए ।

भाषण सकिएपछि पनि उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले गल्ती बोलेको पत्ता पाएनन् क्यारे गल्ती बोलेकोमा उनमा कुनै अफशोच वा क्षमायाचना मागेनन् । उनले त राष्ट्रपति भन्नुपर्ने ठाँउमा राजदुत भनिदिए मानौ चिप्लिए (तयगलनभ या कष्उि) भयो । अब जे हुनुथियो भईसक्यो । तर पहिलो पटक गल्ती बोल्दा ड्यासमा आसिनले किन सच्चयाउने चेस्टा गरेनन् । उनलाई कमसेकम त्यो आभास दिलाईदिएको भए त्यो दोस्रो गल्ती रोकिन सक्थ्यो ।

कार्यक्रममा चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल, नेकपाका नेता सुर्य थापा ड्यासमा आसिन थिए । उनीहरुले त्यो प्रयास किन गरेनन् र देशका उपप्रधानमन्त्रीलाई समाचारको पात्र बनाईदिए । यो उनीहरुले नै मनन् गरुन । आशा गरौ आगामी दिनमा यस्ता घटना नदोहोरिउन ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top