×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

मुलुकभित्रै उपलब्ध खाद्य पदार्थलाई व्यवस्थित गर्न सकिएन : मन्त्री खनाल

२९ आश्विन २०७६

२९ असोज, काठमाडौँ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मुलुकभित्रै उपलब्ध खाद्य पदार्थलाई व्यवस्थित गर्न नसकिएको बताएका छन् । ३९ औ विश्व खाद्य दिवसको सन्र्दभमा बुधबार कृषि विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री खनालले मुलुकभित्रै आवश्यक खाद्य पदार्थ उपलब्ध भएपनि त्यसको समुचित व्यवस्थापन गर्न नसकिएको बताएका हुन् ।

भौगोलिक बनावट, क्षेत्रगत रुपमा विद्यमान ऐतिहासिक कारण लगायतले खाद्य सुरक्षाको बारेमा पर्याप्त ज्ञान भएकाले त्यसको समुच्च व्यवस्थापनमा पनि समस्या देखिएको भनाई उनको भनाई छ । उनले भने “खाद्य सन्र्दभमा आवश्यक खाद्य पदार्थ हुदै नभएको त होइन तर त्यसलाई व्यवस्थित गर्न नसकिएको चाही हो । त्यसको पछाडि केही हाम्रा ऐतिहासिक कारणहरु छन् । समाजको बनौट, हाम्रा विभिन्न डाँडापाखा , दुरदराजमा बनिएका गाउँ वस्तीहरु र त्यहाँ उत्पादन हुने रैथाने जातका उत्पादनहरु र ती जातहरुलाई अहिलेको सन्र्दभमा के चीज कमी छ के बढी छ ? समुच्च के चाहीने ? भन्ने त्यत्ति राम्रो जानकारी पुग्न सकेको छैन । अव्यवस्थित खाने शैली छ । कोही खान नपाएर र कोही बढी खाएर मर्ने स्थिति रहेको छ ।

Advertisement
Advertisement

Advertisement

उनले खाने शैलीमा परिर्वतन ल्याउनुको साथै खाद्य वितरण प्रणालीलाई पनि सुधार गर्नुपर्ने बताए । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन स्थापनाको सम्झनामा सबैलाई खाद्य सुरक्षा तथा पोषणबारे जानकारी गराउने उद्देश्य साथ विश्व खाद्य दिवस १ सय ५० देशले मनाउदै आएका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top