×

NEPAL TIMES UPDATES

Playing
नेपालको नयाँ आर्थिक मार्गचित्रः सपना कि यथार्थ? || Nepal Times
May 12, 2026
Playing
अप*हरण गरेर कु*टपि*ट गरेको भिडियो बनाउने मन्त्रीका चालक || Nepal Times
May 12, 2026
Playing
संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ? || Nepal Times
May 12, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 12, 2026
Playing
सरकारी ‘एक्सन’ सम्झौताअनुसार काम नगर्ने १४कम्पनी कालो सूचीमा|| Nepal Times
May 12, 2026
Playing
रास्वपाले संसद्मा कसरी सुरक्षित बनायो सभापतिलाई?|| Nepal Times
May 12, 2026
Playing
नीति तथा कार्यक्रमले प्रवासीमा आश भरिदा कर्मचारी किन निराश ? || Nepal Times
May 12, 2026
Playing
आज अधिकांश स्थानमा वर्षा जारी|| Nepal Times
May 12, 2026
Playing
एसईईमा ६५.९८ प्रतिशत ग्रेडेड,कति विद्यार्थीले कुन जीपीए ल्याए ? असारमा पूरक || Nepal Times
May 12, 2026
Playing
स्कटल्यान्डविरुद्ध आज जित लक्ष्यमा नेपाल || Nepal Times
May 12, 2026

दिनभरका प्रमुख खबरहरु

२९ आश्विन २०७६

आजका प्रमुख खबरहरुः

१.(साहको रिहाइको माग)
सांसद् प्रमोदकुमार साहको रिहाइको माग गर्दै टायर बालेर राजपाका नेता कार्यकताहरुद्वारा वीरगन्जमा विरोध प्रदर्शन /चरणबद्ध आन्दोलनमा उत्रेका कार्यकर्ताद्वारा जनकपुरको पूर्व पश्चिम राजमार्गमा चक्काजाम ।

Advertisement
Advertisement

२.(साहलाई चार दिन)
पक्राउ परेका सांसद प्रमोदकुमार साहमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई दियो ४ दिनको म्याद /जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप ।

३.(कुटपिट भएको पुष्टि)
निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकी रोशनी शाहीमाथि घाउजाँच प्रतिवेदनका अनुसार कुटपिट भएको पुष्टि /शाहीको कोठामा महराबाहेक अन्य कोही प्रवेश नगरेकाले महराले नै कुटपिट गरेको प्रहरीको भनाई ।

४.(मुस्कानलाई थप हौसला)
एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई भेट्न नेपाली राष्ट्रिय क्रिकेट टोली पुगे अस्पताल /मुस्कानमाथि आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न क्रिकेटर पारस खड्काको माग ।

५.(प्रधानमन्त्रीको आग्रह)
मुलुकमा ‘केही पनि भएन’ भन्ने भ्रमबाट मुक्त हुन सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह /विकास, निर्माणको कामलाई तीव्रता दिँदै मुलुकलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त बनाउन सरकार लागि परेको दावी ।

६.(दाहालका कुरा)
राष्ट्रिय हित र समृद्धिमा सहायक हुने गरी मुलुकको अन्तराष्ट्रिय सम्बन्ध विकसित भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई /संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि राजनीतिक दलहरुले कीर्तिमान कायम गरेको उल्लेख ।

७.(चुनावी प्रचार)
एनआरएनएको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रचार अभियान तीव्र /अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्य चुनावी मैदानमा /निर्वाचनमा भाग लिन एनआरएनएका २६ सयभन्दा बढि प्रतिनिधिहरु सहभागी ।

८.(राष्ट्रपतिको राजकीय भ्रमण)
म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार प्रस्थान /राष्ट्रपति भण्डारी कार्तिक ६ गते बुधबार बेलुकी साँढे ८ बजे स्वदेश फर्कने ।

९.(लोकसेवाको विज्ञापन)
लोकसेवा आयोगले सहसचिव र उपसचिव पदमा बुधबार विज्ञापन खुलायो /निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवका लागि दरखास्त ।

१०.(नेकपाको निर्देशन)
उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई नेकपाको निर्देशन /वडाको हकमा सम्बन्धित वडा वा गाउ नगरकमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने ।

११.(उपनिर्वाचनको तयारी)
आगामी मङ्सिर महीनाको १४ गते मोरङ जिल्लामा हुने एक पदको उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा /निर्वाचनको विषय लिएर मोरङको धनपालथान गाउँपालिकामा राजनीतिक चहल पहल शुरु ।

१२.(कृषिमन्त्रीको भनाई)
मुलुकभित्रै उपलब्ध खाद्य पदार्थलाई व्यवस्थित गर्न नसकिएको कृषिमन्त्री चक्रपाणि खनालको भनाई /भौगोलिक बनाबट, विद्यमान ऐतिहासिक कारण लगायतले खाद्य सुरक्षाको बारेमा पर्याप्त ज्ञान नभएकाले व्यवस्थापनमा समस्या देखिएको उल्लेख ।

१३.(सुनसहित भरिया पक्राउ)
तिब्बतसँग सिमा जोडिएको संखुवासभाको भोटखोला गाउँपालिका–२ बाट पाँच किलो सुनसहित एक भरिया पक्राउ /सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद ।

१४.(चितवनको विजयी सुरुवात)
नेपालमा पहिलोपटक सुरु भएको वुमेन च्याम्पियन्स लिग टी–२० क्रिकेटमा चितवन राइनोजको विजयी सुरुआत /चितवन राइनोजसंग क्याट क्वीन्स काठमाडौं ५ विकेटले पराजित ।

Advertisement
Advertisement

र,
१५.(मोदीको घोषणा)
भारतबाट पाकिस्तान जाने पानी रोक्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा /पानी रोकेर सिँचाइका लागि हरियाणाका किसानलाई दिन काम सुरु गरिएको उल्लेख ।

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top