×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

महिला च्याम्पियन्स लिगमा चितवनको विजयी सुरुवात

२९ आश्विन २०७६

२९ असोज, काठमाडौँ ।
वुमन्स च्याम्पियन्स टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । बुधबार काठमाडौँको टियु क्रिकेट मैदानमा भएको उद्धघाटन खेलमा क्याट क्वीन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो । ९३ रनको लक्ष्य चितवनले १८।३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

चितवनको जितमा युवा खेलाडी सुमन खतिवडाले २३ बलमा ४ चौका सहित सर्वाधिक २९ योगदानन् । त्यस्तै ओपनर काजल श्रेष्ठ ११ र कञ्चन श्रेष्ठ ६ रनमा आउट भए । रितु कनौजिया २० बलमा २ चौका सहित १४ रनमा आउट भइन् । १० औं ओभरको पाँचौ बलमा रन लिनेक्रममा रितुको टाउकोमा चोट लागेपछि मैदान बाहिर जानु परेको थियो ।

Advertisement
Advertisement

प्यारी चौधरी २७ बलमा ३ चौका सहित २४ रनमा अविजित रहिन् । काठमाडौंका लागि तीब्र गतिकी बलर इश्वरी बिष्टले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । लक्ष्मि साउद,सरस्वती कुमारी र संगिता राईको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौं २० ओभरमा ९२ रनमा अल आउट भएको थियो । ओपनर रश्मी शर्मा चौलागाईं र शोभा आलेले ५।३ ओभरमा ४० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । चौलागाईं ३४ रनमा आउट भएसँगै काठमाडौंको विकेट निरन्तर गुम्दा ठूलो योगफल बनाउन चुकेको हो ।

छैटौं ओभरको तेस्रो बलमा रेखा रावलले बोल्ड आउट गर्नु अघि उनले २५ बलमा ७ चौका प्रहार गरिन् । रेखाले आठौं ओभरको पाँचौ बलमा अर्की ओपनर शोभा आलेलाई ९ रनमा बोल्ड आउट गरिन् । अप्सरी बेगम ६ रनमा क्याच आउट हुदा कप्तान रुविना क्षेत्री वेलाबासी नवौं ओभरको पाँचौ बलमा १ रनमा रन आउट भएपछि काठमाडौं दबाबमा परेको थियो ।

Advertisement

सरस्वती कुमारीले २६ बलमा १ चौका सहित १५ रन जोड्नि । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । चितवनका सन्तोषी चौधरीले ४ ओभरमा १४ रन खर्र्चेर सर्वाधिक ३ विकेट लिइन् । रेखा रावल,कविता गौतमको नाममा समान २ विकेट रह्यो । रितु कनौजियाले १ विकेट लिइन् । काठमाडौंले विहीबार पोखरा पल्टनसँग खेल्नेछ भने चितवनले शुक्रबार ललितपुर फाल्कोन्ससँग प्रतिस्पर्धा गर्ने छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top