विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ नेता पक्राउ

२९ असोज ७६, बिहीबार

३० असोज, दाङ ।
बिहीबार बिहान दाङमा प्रहरीले नेत्रविक्रम चन्द समूहका २१ नेताहरु पक्राउ गरेको छ । चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बैठक स्थल नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरिएको हो ।

राजपुर गाउँपालिका ४ मुग्रेठा खोलास्थित जंगलको बीचमा मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको अवस्थामा राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

मुग्रेठा नेपाल भारत सीमा क्षेत्रमा पर्छ । त्यहाँ पुग्न ५ घण्टा बढी पैदल हिँड्नुपर्ने भएकाले रातभर हिँडेर पक्राउ गरेको डिएसपी शाहले जानकारी दिए ।

उनीहरु जंगलको बीचमा रहेको एक घरमा बैठक बसिरहेका थिए । पक्राउ परेका नेताहरुको नाम र विवरण आउन बाँकी रहेको उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top