×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

काठमाडौंको जितमा रोमाको अर्धशतक,विराटनगरको पहिलो हार

२ कार्तिक २०७६

२ कात्तिक, काठमाडौँ ।
क्याट क्विन्स काठमाडौंले वुमन्स च्याम्यिन्स लिग क्रिकेट टि–२० प्रतियोगिता दोस्रो जित निकालेको छ । शनिवार भएको खेलमा विराटनगर टाइटन्सलाई ५२ रनले पराजित गर्दै काठमाडौंले अघिल्लो चरणको संभावना बलियो बनाएको हो ।

काठमाडौंले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो ।विराटनगको लागि लक्ष्मी चौधरीले ५० बलमा ५ चौका सहित ४० रनमा अविजित रहिन् । इश्वरी विष्टले पहिलो ओभरको पाँचौ बलमा ओपनर ज्योती पाण्डेलाई ४ रनमा बोल्ड आउट गरेकी थिइन् । चौथो ओभरको दोस्रो बलमा अर्की ओपनर सोनु खड्का ५ रनमा रन आउट हुन पुगिन् ।

Advertisement
Advertisement

कप्तान सरिता मगरलाई सोमु विष्टले विकेटकीपर ममता थापाबाट नवौं ओभरको अन्तिम बलमा ३ रनमा क्याच आउट गराइन् । सोमु विष्टलेनै डोली भट्टलाई १३ रनमा विकेटकीपर ममताबाट क्याच आउट गराएपछि विराटनगरको जित कठिन बनेको थियो ।

अस्मिना कर्मचार्य ५ रनमा आउट भइन् । एसोदा बिष्ट ९ बलमा २ रन मात्र जोड्न सकिन् । काठमाडौंकी इश्वरी बिष्टले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्री र इश्वरी विष्टको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । काठमाडौंको लागि रोमा थापा ५३ रनमा अविजित रहिन् । रोमाले ५१ बलमा डब्लूसिएलमा आफ्नो पहिलो अर्ध शतक पुरा गरिन् । रोमाले ५२ बलमा ६ चौका प्रहार गरिन् ।

त्यस्तै कप्तान रुविना क्षेत्री २४ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा अविजित रहिन् । दोस्रो ओभरको पहिलो बलमै डोली भट्टले ओपनर शोभा आलेलाई २ रनमा एलवी डब्लू आउट गरेकी थिइन् ।अर्की ओपनर रश्मी चौलागाईं १३ ओभरको पाँचौ बलमा रन आउट हुनुअघि ४३ बलमा ४ चौका सहित ३४ रनको योगदान दिइन् ।विराटनगरकी डोली भट्टले १ लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

Advertisement

यो विराटनगरको पहिलो हार हो भने काठमाडौंको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा विराटनगरले ललितपुर र दोस्रो खेलमा पोखरा पल्टनलाई पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा काठमाडौं चितवन राइनोजसँग पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा पल्टनलाई पराजित गरेको थियो । अन्तिम खेलमा विराटनगरले आइतबार चितवन राइनोजसँग खेल्ने छ भने काठमाडौंले आइतबार नै ललितपुर फाल्कोन्ससँग खेल्ने छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top