×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा

३ कार्तिक २०७६

३ कात्तिक, काठमाडौँ ।
ज्यानमार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ पूर्जी जारी गरिएका नेकपाका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधिश पूर्णेश्वरप्रसाद उपाध्यायले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएका हुन्।

Advertisement
Advertisement

दोलखाबाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद गुरुङ आइतबार अदालतमा उपस्थित भएर बयान दिएपछि थुनछेक बहस सुरु भएको थियो। गुरुङको पक्षबाट अधिवक्ताहरु शम्भु थापा, टिकाराम भट्टराईलगायतले बहस गरेका थिए।

नेकपाका कार्यकर्ता वीरध्वज खड्काले संघीय संसदका सदस्य गुरुङसहितले आफ्नो हत्या प्रयास गरेको भन्दै गौशाला प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले कात्तिक १४ गतेसम्मको म्यादसहितको पक्राउ पूर्जी जारी गरेको थियो। सांसद गुरुङ आफै आइतबार जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन्।

नेकपाका दोलखाबाट निर्वाचित सांसद गुरुङमाथि तत्कालीन माओवादीका कार्यकर्ता वीरध्वज खड्काले हत्या प्रयासको आरोप लगाएका हुन्।

Advertisement

उनीमाथि २०७४ को चुनावअघि गौशालमा सार्वजनिक यातायातमा रहेका बेला कुटपिट भएको थियो। सोही घटनालाई लिएर सांसद गुरुङविरुद्ध किटानी जाहेरी भएको हो।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top