मोरङ प्रहरीद्वारा २ लाखका पटका बरामद

४ कात्तिक ७६, मंगलबार

५ कार्तिक, विराटनगर । 
मोरङ प्रहरीले जिल्लाका विभिन्न स्थानबाट छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा नेपाल भित्र्याउदै गरिएका २ लाख २४ हजार बराबरको पटका बरामद गरेको छ ।

रंगेली नगरपालिका ४ बेतौनाको दक्षिण चिसाङ खोलाको बाटो हुदै भारतबाट अबैध रुपमा नेपाल तर्फ पैदल ल्याउदै गरेको ४ बोरा ५२ बण्डल नागिन पटका अंन्दाजी मुल्य नेरू. २ लाख २० बिस हजार बराबरको पटका जन्य पदार्थ पक्राउ गरेको छ ।

यस्तै रंगेली ४ चोप्राहमा भारतबाट अबैध रुपमा नेपाल तर्फ पैदल ल्याउदै गरेको झिरझरे पटका १० बन्डल, फुलझरी पटका ६ बन्डल गरी अमरू ४ हजार बराबरको पटका इप्रका रंगेलीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

तिहार नजिकिएसँगै सीमा क्षेत्रमा चेकजाँच र सुरक्षा बढाएको मोरङ प्रहरीले बिराटनगर महानगरपालिका १५ र १६ न. वडाका बिभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याएको नागिन पड्का, कोब्रा पड्का, चकलेट बम ,फुलझरी अन्य बिभिन्न किसिममा पड्काहरु गरि दश हजार बराबरको पटकाजन्य पदार्थ फेला पारी नियन्त्रणमा लिईएको जनाएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top