दीपक मनाङ्गेको जीवन कथामा चलचित्र निर्माण हुने

५ कात्तिक ७६, बुधबार

५ कात्तिक, काठमाडौँ ।
प्रदेशसभा सांसद दीपक मनाङ्गेको जीवन कथामा चलचित्र निर्माण हुने भएको छ । ‘मनाङ्गे’ नाम दिइएको चलचित्रलाई किरण नेपाली र अमलादेवी राईले निर्माण गर्न लागेका हुन् ।

चलचित्रलाई जमन विष्टले निर्देशन गर्दै छन् । चलचित्र सम्बन्धी ओस्कार कलेजबाट स्नातक र सेफर्ड कलेजमा स्नातकोत्तर गरेका जमनलेनै कथा तयार गर्दै छन् । निर्माता नेपालीका अनुसार सोमबार निर्माण पक्ष र जमनबीच सम्झौता भएको हो ।

डनदेखि सांसदसम्मको यात्रा तय गरेका दीपकको बायोपिक दर्शकका लागी निकै रोचक र फरक स्वादको हुने निर्माण पक्षको विश्वास छ । चलचित्रलाई नयाँ वर्षलाई लक्षित गरेर२०७७ सालको चैत्रको अन्तिम साता रिलिज गर्ने तयारी रहेको बुझिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top