NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबरहरु

बुधबार कार्तिक ६ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(पैसा माग्दा गोली)
धनुषामा लेनदेनको विषयमा दुई स्थानीय निर्माण व्यवसायीबीच विवाद हुँदा मनोज साहमाथि गोलीप्रहार गरी हत्या / हत्याको अभियोगमा पंकज चौधरी पक्राउ / डिजेलको पैसा लिन जाँदा गोली प्रहार भएको स्थानीयको भनाई ।

२.(सक्रिय प्रधानमन्त्री)
राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन / एक्सन रुमबाट ६ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको अनुगमन ।

LS Auto

३.(आलमको दबदबा !)
मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको तथ्य / श्रीनारायण सिंहलाई १० लाख लिएर पछि हट्न दबाब / प्रहरीले चौबीसै घण्टा घर र गाउँमा सुरक्षा दिँदै ।

४.(कुरा मात्रै हो कि ?)
राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्ष्यम्य हुने सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाई / मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुर्व्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीले उन्मुक्ति नपाउने प्रतिबद्धता ।

५.(सत्य नलुकोस्)
बैतडीमा डोजरले महिलामाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न गठन भएको समिति घटनास्थल पुग्यो / समितिले छानबिन गरी ४८ घण्टाभित्र प्रतिबेदन बुझाउने ।

६.(लुक्दैन अपराध)
दुई वर्षअघि भएको हत्यामा संलग्न भई फरार रहेका एक व्यक्ति मोरङ प्रहरीको नियन्त्रणमा / सडकमा मृत भेटिएका ६५ वर्षीय षडानन्द राजवंशीको हत्यामा संलग्न भएको आरोपमा प्रतिवादी भरतलाल राजवंशी पक्राउ ।

७.(शवको मोल !)
पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढायो / एउटा शव जलाए वापत १५ सय रुपैयाँ र १५ वर्ष बढि सेवा गरेकाले उपादान वापत ५ लाख पाउने ।

८.(आन्दोलनको बल)
काठमाडौंको खुलामञ्चस्थित दुईमाजु मन्दिर परिसर अतिक्रमण गरी खोलिएका पसलहरू तिहारपछि हटाइने / सर्वसाधारण तथा टुँडिखेल सरंक्षण अभियन्ताहरूको लगातार विरोधपछि पसल हटाउन गुठी संस्थानको आदेश ।

९.(सेनामा अनियमितता)
सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जनामाथि नेपाली सेनाद्वारा कारबाही / पक्राउ परेका ४ जना सैनिक र २३ जना गैर–सैनिकमाथि कारवाहीप्रक्रिया अघि बढाएको सेनाको भनाई ।

१०.(बैधानिक बाटो खोजौं)
मोरङ प्रहरीले करिब १ लाख ६२ हजार रुपैया बराबरका भारतबाट भन्सार छली ल्याएका सामान विराटनगरका विभिन्न स्थानबाट पक्राउ / बरामद गरिएका सामान भन्सार कार्यालय रानीमा बुझाईएको प्रहरीको भनाई ।

११.(अपराधले पोलेपछि….)
१९ वर्षअघि एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका झापा चन्द्रगढीका लिलाराज गौतम पक्राउ / अपराध गरी अमेरिकामा लुकेर बस्दै आएका गौतम अमेरिकी प्रहरीद्वारा पक्राउ ।

१२.(कानुनको आँखा खुलोस)
वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीबाट कानुनविपरीत शुल्क उठाएको फेला / शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि शुल्क बुझाउन बाध्य भएको विद्यार्थीको गुनासो ।

१३.(नेपाललाई अवार्ड)
नेपालले पायो अन्तराष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ / वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्धन्द्ध व्यवस्थापन गरेवापत नेपाललाई अवार्ड प्रदान ।

१४.(को बन्ला च्याम्पियन ?)
वुमेन च्याम्पियन्स लिगको फाइनल खेल बिहीबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने / उपाधि भिडन्तमा क्याट क्विन्स काठमाडौं र चितवन राइनोज आमने सामने हुने ।

र,
१५.(शवले भरिएको लरी)
बेलायतमा बुल्गेरियाबाट आएको एक लरी कन्टेनरभित्र ३९ वटा शव फेला / हत्याको आशंकामा उत्तरी आयरल्यान्डका लरी चालक पक्राउ / घटनाले आफू स्तब्ध भएको ब्रटिश प्रधानमन्त्री बोरिस जोनसनको भनाई ।

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.