नेकपाबाट कास्की-२ का उम्मेद्वार रवीन्द्र पत्नी विद्या भट्टराई

८ कात्तिक ७६, शनिबार

८ कार्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की २ बाट विद्या भट्टराईलाई उम्मेदवार बनाउने निश्चित भएको छ ।

नेकपा जिल्ला कमिटी कास्कीको शुक्रबार बसेको बैठकले भट्टराईलाई उम्मेदवारमा सिफारिस गर्न सर्वसम्मत निर्णय गरेको जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए।

मंसिर १४ गते देशभरका ५१ स्थानमा उपनिर्वाचन हुँदैछ। ती मध्ये प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको कास्की २ मात्रै हो।

तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त थियो। नेकपाले यसअघि कार्तिक १० गतेसम्म उमेद्वारको नाम सिफारिस गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको थियो।
भट्टराई स्वर्गीय मन्त्री अधिकारीकी पत्नी हुन्।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top