×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण (फोटो फिचरसहित)

२० कार्तिक २०७६

२० कात्तिक, विराटनगर ।
नवनियुक्त १ नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विराटनगरस्थित प्रदेश कार्यालयमा साँझ आफ्नो पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अधिकारीलाई प्रदेश सरकारका मन्त्रीहरु संघीय सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए । उनलाई कार्यालय परिसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण समेत गरेको थियो ।

Advertisement
Advertisement

कार्यकक्षमा प्रबेश गरेर जिम्मेवारी वहन गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश प्रमुख प्रसाईले संविधानले दिएको जिम्मेवारी निष्ठा पूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए । उनले प्रदेशको विकासका लागि दलहरु र सबैको सुझाबबाट अघि बढ्ने भनाई राखे ।

मंगलबार राष्ट्रपतिबाट सपथ लिएका प्रदेश प्रमुख अधिकारी बुधबार विराटनगरस्थित कार्यालयको कार्यकक्षमा उपस्थित भएका हुन् ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top