×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

रूप ज्योति समुहविरुद्धको जाहेरी फिर्ता लिने जाहेरवाला मल्लको निवेदन प्रहरीलाई फिर्ता

२८ कार्तिक २०७६

२८ कार्तिक, काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले व्यापारिक घराना ज्योति समूहका सदस्य रूप ज्योति र उनको परिवारविरूद्ध दिएको जाहेरी फिर्ता लिने जाहेरवाला विज्ञेन्द्रकृष्ण मल्लको निवेदन प्रहरीलाई पठाइदिएको छ ।

जाहेरी फिर्ताको उक्त निवेदनमाथि अनुसन्धान गर्न भन्दै सरकारी वकिल कार्यालयले प्रहरीलाई सक्कल मिसिलसहितका कागजात पठाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी नुमराज खनालले बताए ।

Advertisement
Advertisement

मल्लले जाहेरी फिर्ता गरीपाउँ भन्ने निवेदन बुधबार सरकारी वकिल कार्यालयमा दिएका थिए। मल्लले रूप ज्योतिविरूद्ध दिएको मुद्दा फिर्ता गर्न नेगोसियसन भइरहेको बताएका छन् ।

जाहेरी फिर्ता लिने उनको निवेदनमाथि अनुसन्धान गरेर फेरी प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउनु पर्ने छ । रूप ज्योतिमाथि अदालतले अनुसन्धान गर्न दिइएको पाँच दिन म्यादभित्रै प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाइसक्नुपर्ने छ। भोलि अदालतले दिएको म्याद सकिन्छ ।

Advertisement

यात भोलिसम्म यो निवेदनमाथि पनि अनुसन्धान गरेर प्रहरीले प्रतिवेदन दिने र सरकारी वकिलले मुद्दा चलाउनेर नचलाउने निर्णय गरीसक्नुपर्ने छ या रूप ज्योतिमाथि दिइएको अनुसन्धान गर्ने म्याद थप्नुपर्ने छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top