×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

एकदिवसीय विश्वकप अन्तर्गत जिम्बावे र नेपाल बिचको खेल सुरु

२० फाल्गुन २०७४

विराटनगर, फागुन २०
आइसीसी एकदिवसीय विश्वकप छनौट अन्तर्गत जिम्बावे र नेपाल बिचको खेल सुरुभएको छ । छनौट अन्तर्गत पहिलो खेलमा नेपाल अहिले आयोजक जिम्बावेसँग भिडिरहेको छ । बुलावायोस्थित क्विन्स स्पोर्ट क्लबमा जारी खेलमा आयोजक जम्बावेले टस जितेर व्याटिङ रोजेको छ ।

यो समाचार तयार पार्दा सम्म पहिलो ओभर समाप्तीमा जिम्बावेले ६ रन जोडेको छ । समूह बीमा रहेका नेपाल र जिम्बावेको खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बाट सुरू भएको हो ।

Advertisement

टेस्ट मान्यता पाएको जिम्बावेसँग एकदिवसीय खेलमा नेपाल पहिलो भिडिरहेको हो । यसअघि नेपालले कुनै पनि टेस्ट राष्ट्रसँग एकदिवसीय क्रिकेट खेलेको थिएन ।

सन् २०१४ को टि–ट्वान्टी विश्वकपमा नेपालले पहिलो पटक बंगलादेशसँग खेलेको थियो । समूह बीमै रहेका अफगानिस्तान र स्कटल्यान्डसँगै समूह एमा रहेका पपुवा न्युगिनी र युएई, आयरल्यान्ड र नेदरल्यान्ड पनि आजै भिड्दै छन् ।

Advertisement

यो प्रतियोगिताबाट फाइनलमा पुगेका दुई टोलीले आउने वर्ष इंग्ल्याण्डमा हुने विश्वकप खेल्ने छन्। नेदरल्याण्ड र एसोसियट राष्ट्रमध्ये उत्कृष्ट ३ टोलीले एक दिवसीय राष्ट्रको मान्यता छन्।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top