NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबरहरु

आइतवार मंसिर १ , २०७६
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(प्रधानमन्त्रीको आग्रह)
आफ्नो भूमि एक इन्च पनि कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री केपीशर्मा ओलीको आग्रह /राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको उल्लेख ।

२.(नेविसंघको प्रदर्शन)
भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघद्वारा काठमाण्डौमा सरकार विरुद्ध प्रर्दशन /समयमै उपयुक्त कदम नचाले गम्भीर परिस्थिति श्रृजना हुने चेतावनी ।

LS Auto

३.(ठगलाई कारवाही गरिने)
मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी नै भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /ठगी सैहृय नहुने भन्दै ठगी गर्नेलाई कारवाही गर्ने र अतिरिक्त शुल्क फिर्ता गराउने उललेख ।

४.(मेडिकल कलेजमा छापा)
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा तीन वटा मेडिकल कलेजमा छापा / नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा कलेज तथा सञ्चालकको सम्पत्ति छानविन सुरु ।

५.(सचिनद्वारा पशुपतिनाथको दर्शन)
नेपाल भ्रमणमा आएका भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरद्वारा पशुपतिनाथ मन्दिरको दर्शन /सचिनको बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत भेटवार्ता ।

६.(सरकारलाई दबाब)
राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु / भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औंल्याउँदै सचेत रहन सरकारलाई दवाव ।

७.(अर्थमन्त्रीको भनाई)
उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /ऋणको चापले मुलुकलाई संकटमा फसाउने हुनाले दीर्घकालीन हितका लागि करसम्बन्धि अलोकप्रिय निर्णय लिनु परेको उल्लेख ।

८.(उद्योगीको गुनासो)
मारमा पार्ने गरी कर नीति लिएको भन्दै उद्योगी, व्यवसायीहरुद्वारा सरकारको चर्को आलोचना /सामान्य खर्च समेत धान्न नसक्ने गरी कर असुली गरेर राज्यले व्यवसायीहरुलाई अप्ठयारोमा पारिरहेको गुनासो ।

९.(सुर्य नेपाललाई सम्मान)
सबै भन्दा बढी कर तिर्ने सुर्य नेपाल प्रालि सम्मानित /कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागद्वारा आयोजित कार्यक्रममा १५ वटा विधा निर्धारण गरी उत्कृष्ट कर दाताहरुलाई सम्मान ।

१०.(कुवेतको थुनामा नेपाली)
कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न संसदीय समितिको सरकारलाई निर्देशन / अवैधानिक ढंगले कुवेत पु¥याउने म्यान पावर कम्पनीमाथि पनि कडा कार्वाही गर्न सरकारलाई सचेत ।

११.(चार करोड बाँकी)
नेपाली सेनाले हवाइ साधन प्रयोग गर्ने विभिन्न सरकारी निकायबाट झन्डै चार करोड रुपैयाँ उठाउन बाँकी / असुल उपर गर्नुपर्ने भनी कायम बेरूजु सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलद्वारा निकायले तिर्न बाँकी रकमबारे प्रतिवेदन तयार ।

१२.(विप्लव कार्यकर्ता पक्राउ)
दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्ता पक्राउ /दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगी र समूहका सेक्सन अध्यक्ष प्रकाश बुढामगर प्रहरी नियन्त्रणमा ।

१३.(अवैद्य हुण्डी कारोवार)
काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ /३७ लाख पाँच हजार बराबरको विभिन्न बैंकका ६ थान चेक, १ लाख १९ हजार भारु रुपैयाँ, विभिन्न बैंकका ६ थान चेकबुक र मोबाइल बरामद ।

१४.(नेपाल जित विहीन)
यू–१९ च्यालेन्जर एक दिवसिय सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल भारतको ‘सी’ सँग फराकिलो अन्तरले पराजित /१ सय ५५ रनले हारेसंगै नेपाल यू१९ च्यालेन्जर सिरिजमा जित बिहीन ।

र,
१५.(राजापाक्षे नयाँ राष्ट्रपति)
शनिबार भएको राष्ट्रपतिको चुनावमा ५४ प्रतिशत बढी मत पाउँदै पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षेका भाइ गोतबाया राजपाक्षे बने श्रीलंकाका नयाँ राष्ट्रपति /राजापाक्षेले सोमबार सपथ लिने ।

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.