×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

दिनभरका प्रमुख खबरहरु

३ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(अदालतको अवहेलना)
निर्मला पन्त हत्या र बलात्कार प्रकरणमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान / भण्डारीस्लाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना भराउन अदालतको आदेश ।

Advertisement
Advertisement

२.(पोस्टर बने मेयर)
सडक निर्माणमा ध्यान नदिएको भन्दै विराटनगर–६ का स्थानीयबासीले मेयर भीम पराजुलीको तस्बीर सडकको पोलमा टाँगे /पाँच वर्षसम्म सडक नबनेपछि स्थानीयद्वारा मेयर पराजुलीको फोटो राखेर सांकेतिक विरोध ।

३.(जनताको खबरदारी)
खाडी चौर‐चरिकोट सडकको ठेकेदार विरुद्ध दोलखावासीद्वारा मानव साङ्लो बनाएर विरोध प्रदर्शन / चार वर्ष वितिसक्दा समेत सडक कालोपत्रे नगरिएपछि स्थानीय आन्दोलित ।

४.(आलमको रबाफ)
कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका कांग्रेस नेता आफताब आलमद्वारा रौतहट कारागार स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन / समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने चलखेल भइरहेको सुरक्षा विश्लेषण ।

५.(खसी काण्ड)
हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान / शाहसंग खसी माग्ने डिएसपी हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिको सिफारिस ।

६.(भगवान पनि असुरक्षित)
भक्तपुरस्थित चाँगुनारायण मन्दिर परिसरबाट लक्ष्मीनारायणको मुर्ति चोरी / पुरातत्व विभाग अन्तर्गतको भक्तपुर दरबार हेरचाह अड्डालाई मन्दिर क्षेत्र व्यवस्थित गरिदिन माग गरे पनि सुनुवाइ नभएको पुजारी राजोपाध्याय गुनासो ।

७.(राजनीतिक धर्म)
उपनिर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न सबै मतदातालाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वान / भारतसँग सीमा समस्या समाधान गर्न पनि सरकारले ठोस कदम चाल्न नसकेको आरोप ।

८.(माल पाएर के गर्नु ?)
मोरङको कटहरी गाउँपालिकामा निर्मित एकीकृत तरकारी तथा फलफूल थोक बजार निर्माण भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेन / थोक बजारमा कुकुरको बास/ हेरचाह र संभारको अभावमा भवन जीर्ण बन्दै ।

९.(सार्वजनिक शौचालय खोई ?)
सबै नागरिकलाई सार्वजनिक शौंचालयको उचित व्यवस्था गर्न माग गर्दै ‘सातौं विश्व शांैचालय दिवस’ मनाइयो / मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेपनि आवश्यक व्यवस्था नगरेकोमा नागरिक समाजका अगुवाहरुको असन्तुष्टि ।

१०.(स्थानीय जागे पछि…..)
उदयपुरको बेलका नगरपालिका ४ लालबजारमा ढुंगा उत्खननको विषयमा प्रहरी र स्थानीयबीच झडप / नियमविपरित ढुंगा लगेको भन्दै लोड गरिएका २० वटा टिपर र एउटा स्काभेटर स्थानीयद्वारा नियन्त्रण ।

११.(भ्रमण वर्षको तयारी)
‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको आग्रह / सडकमा खाल्डाखुल्डी हटाई व्यवस्थित गर्नुपर्ने व्यवसायीको माग ।

१२.(प्रमाण देखाउ)
कालापानीबाट भारतीय सैनिक फिर्ता लैजान प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि भारतीय राजनीतिक तहबाट प्रतिक्रिया आउन थाल्यो / कालापानी क्षेत्र भारतको हिस्सा भएको र त्यो सधैँ भारतमै रहने उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतको तर्क ।

१३.(ऐतिहासिकताको शुभकामना)
आसन्न १३ औ दक्षिण एशियली खेलकुद (साग)मा सहभागि हुने खेलाडीको अभ्यास पूरा / मंसिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने खेलमा नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने राखेपको दावी ।

१४.(हा¥यौं हामी)
घरेलु रंगशाला तयार नहुँदा भुटानमा खेलिएको विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा नेपाल कुवेतसँग १–० ले पराजित / नेपालले अर्को खेल चाईनिज ताईपेईसंग मंसिर १० गते खेल्ने ।

Advertisement

र,
१५.(फेरिए प्रहरी प्रमुख)
छ महिनादेखि प्रदर्शन र विरोध भइरहेको हङकङमा नयाँ प्रहरी प्रमुख नियुक्त / मानिसहरुले प्रहरीमाथि मात्रै औंला उठाएको र हिंसाबारे आँखा चिम्लेकोप्रति नयाँ प्रहरी प्रमुखद्वारा चिन्ता व्यक्त ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top