×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

लायन्स क्लब सिटीले ग¥यो एकै दिन दर्जन कार्यक्रम

३ मंसिर २०७६

३ मंसिर, विराटनगर ।
लायन्स क्लब अफ विराटनगर सिटीले एकै दिनमा एक दर्जन बढी सामाजिक काम गरेको छ । उक्त क्बलले मंगबलार एकै दिन १३ वटा सामाजिक काम गरेको हो । क्बलका अध्यक्ष घनश्याम पोखरेलका अनुसार ग्रामिण बस्तीमा पुगेर एकै दिन १३ वटा सामाजिक कामहरू गरिएको हो ।

लायन्स क्लब अफ विराटनगर सिटीले मोरङको सुनवर्सी ७ स्थित शान्ति क्षेत्र आधारभूत विद्यालयमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा ७ सय ७६ जनाले आँख जाँच गराएका छन् । आँखा जाँच गराएका मध्ये ३२ जनाको मोतियाबिन्धु भेटिएको क्लबका अध्यक्ष पोखरेलले जानकारी दिए । मोतियाबिन्धु भेटिएका विरामीहरूको निःशुल्क शल्यक्रिया रामलाल आँखा अस्पतालमा गरिने भएको छ । सोही दिन मधुमेह जाँच पनि सम्पन्न भएको छ ।

Advertisement
Advertisement

त्यस्तै उच्च रक्तचाप जाँचमा १ हजार १ सय ११ जनाले परीक्षण गरेका छन ।यसैगरी दृष्टि सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ । स्थानिय अभिभावक र विद्यार्थी गरि ३ सय ५० जना विद्यार्थीलाई जानकारी गराईएको थियो ।यस्तै विद्यालय सरसफाइ सम्बन्धी जनचेनना कार्यक्रम पनि गराइएको पोखरेलले बताए ।

यसैगरी क्यान्सर सचेतना कार्यक्रममा २ सय ५१ जना स्थानीयलाई जानकारी गराइएको थियो । एकै आयोजना स्थलबाट गरिएको सामाजिक कार्यबाट करिब ३ हजार भन्दा बढीले सेवा पाएको उनले बताए । आगामी दिनमा झापा, मोरङ र सुनसरीका ग्रामिण क्षेत्रका बस्तीमा पुगेर सामाजिक कार्य गर्ने उनले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top