×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

पूर्वराजा ज्ञोन्द्र शाह झापामा

२० फाल्गुन २०७४

झापा, फागुन २०
पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा पुगेका छन् । पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि झापा पुगेकी हुन् । पूर्व राजा र रानी आइतबार दिउँसो साढे ३ बजे झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल आएपछि उनीहरुको भव्य स्वागत गरिएको थियो ।

विमानस्थलमा पुगेका शाह दम्पितलाई शुभेच्छुक तथा समर्थकहरुले फुलको मालाले स्वागत गरेका थिए । विमानस्थलबाट सोझ पूर्वराजा र रानी दमकस्थित हिमालय टी गार्डेनमा रहेको मिनी दरबार तर्फ लाग्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

पूर्वराजा र रानी झण्डै तीन हप्तासम्म झापामा बस्ने कार्यक्रम रहेको जनाइएको छ । झापा आउनुको कारण भने अहिलेसम्म केही खुल्न नसकेको जनाइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top