×

NEPAL TIMES UPDATES

Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026

तथ्यांक संकलनबाट मन्त्रालयको काम सुरु

२१ फाल्गुन २०७४

विराटनगर, फागुन २०
एक नम्बर प्रदेशको भूमि व्यवस्थान, कृषि तथा सहकारी मन्त्रालयले तथ्यांक संकलनबाट आफ्नो काम सुरु गरेको छ । मन्त्रालयले आज विराटनगरमा परिचयत्मक कार्यक्रम गर्दै सहकारी, कृषि, भूमिलगायतका सरकारी तथा गैरसरकारी संस्थाका सरोकारवालासँग सुझाव संकलन गरेको छ ।

मन्त्रालयका सचिव डा. हरिबहादुर केसीले जनशक्ति र पूर्वाधार अभावले गर्दा काम गर्दा केही असजिलो भए पनि काम सुरु गरेको बताए । क्षेत्रीय पशु सेवा निर्देशनालयमा स्थापना भएको यस मन्त्रालयका लागि रंगरोगन, फर्निचर व्यवस्थापनको काम भइरहेको छ ।

Advertisement
Advertisement

२९ जना कर्मचारी तोकिएकोमध्ये मन्त्रालयले १८ जनाको चिठ्ठी पठाएको छ जसमध्ये १३ जना हाजिर भएको अबस्थामा काम सुरु गरेको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

कार्यक्रममा सहभागी भूमि, कृषि, सहकारी लगायतका विभन्नि कार्यालयका प्रतिनिधिहरुले कानुन अभावमा संघीय र स्थानीय सरकारसँग कसरी समन्वय गर्ने बारेसमेत प्रष्ट नहुदा अन्यौलता देखिएको गुनासो गरे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top