दोश्रो बि.आई.ए.ह्वील चियर म्याराथुन २०१८ सम्पन्न

२० फागुन ७४, सोमबार

विराटनगर, फागुन २१
अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न शिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको बोधीसत्व इन् एक्सन (बि. आइं.ए.) फाउण्डेसनले यस वर्ष पनि ह्वील चियर म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ ।

राजधानीमा आइतबार सम्पन्न बि.आई.ए.फाउण्डेसनका सस्थांपक अध्यक्ष छोग्यालरोम्पोछेको जन्मदिनका अबसरमा बि.आई.ए. ह्वील चियर म्याराथुन प्रतियोगिता यो वर्षपनि आयोजनागरिएको हो ।

Advertisement

विहान ८ बजे काठमाडौं स्थित भुकृटीमण्डपबाट सुरु भएको उक्त प्रतियोगिता टुडिखेल परिक्रमागरि कमलादी, पुतलिसडक हुदैं भुकृटीमण्डपमा पुगेर सम्पन्न भएको थियो ।

सो ह्वील चियर म्याराथुन प्रतियोगितामा पुरुषतर्फ पे्रम बहादुर बि.क. प्रथम, रमेश खत्री दोस्रो तथा पवन गुरुङ तृतिय भएका थिए । महिला तर्फ यामीझा“क्रि मगर प्रथम, रजनी राई दोस्रो लालीमिनेट तामा¨ तृतिय भएका थिए ।

प्रतियोगिताका विजेतालाई जनसख्ंया तथा वातावरण मन्त्री लालवावु पण्डितले क्रमश प्रमाणपत्र, मेडल र नगद २५०००/२५०००, १५०००/ १५००० र १०००० /१०००० रुपैयाँ वितरण गरेका थिए ।

प्रतियोगितामा २०० जना अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त पाउण्डेसनले विभिन्न ११ वटा बिधामा १५० जना अपाङ्गता भएका व्यातिmहरुलाई शिपमुलक तालिम प्रदान गर्दै आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top