×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

दिनभरका प्रमुख खबरहरु

९ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(व्यवसायी धर्नामा)
‘सार्वजनिक खरिद नियमावली,२०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्तिजनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघद्वारा प्रधानमन्त्रीनिवास बालुवाटारमा धर्ना / माग पूरा नभएविकास, निर्माणका कामहरु ठप्प गर्ने चेतावनी ।

Advertisement

२.(केही हुन्छ कि ?)
मेडिकल कलेजहरुले अवैध रुपमा असुलेको शुल्क फिर्ता गर्न सरकारले दियो २४ घण्टाको अल्टिमेटक /अवैद्य शुल्क फिर्ता नगरे कलेज विरुद्द एक्सनमा उत्रिने निर्णय ।

३.(बाटो सत्याग्रहको)
तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई शुल्क तत्काल फिर्ता गराउन चिकित्साशिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको सरकारलाई आग्रह / शुल्कफिर्ता नभएआफू पुनः सत्याग्रहमा बस्ने चेतावनी ।

४.(प्रधानमन्त्रीको माया)
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा पदभार ग्रहण / प्रधानमन्त्रीले आफूलाई अलि बढि नै माया गरेर सो मन्त्रालयको जिम्मेवारी दिएको मन्त्री यादवको भनाई ।

५.(पर्यटकलाई राहत)
हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने सरकारको तयारी / मुलुकमा पर्यटकहरु सहज ढंगले भित्र्याउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानुनी जटिलता हटाउन सरकार तयार ।

६.(चालकलाई तालिम)
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले दियो ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम / ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाखपर्यटक आउन सक्ने सरकारको भनाई ।

७.(विद्यार्थीको हर्कत)
विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपाने विद्यार्थीद्वारा कुटपिट / दुई जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीको भनाई ।

८.(लोभले लाभ,लाभले हरि बिलाप)
ललितपुर महानगरपालिकाका २१ फर्महरूविरूद्ध काठमाडौं जिल्लाअदालतमा राजस्व अनुसन्धान विभागद्वारा मुद्दा दायर / निम्न आर्थिक अवस्था भएका मजदूरहरूको नाममा फर्म दर्ता गरी राजस्व चुहावट गरेको आरोप ।

९.(भुषालको आशा)
कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालको प्रतिवद्धता / कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढि सहयोगको अपेक्षा गरिएको उल्लेख ।

१०.(उर्जाको भविष्य)
चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने ऊर्जामन्त्री वर्षमान पुनको विश्वास / नेपालको पर्यटन, कृषि, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमासहकार्यका साथ काम गर्ने युनान प्रान्तका गभर्नर चेङफाद्वारा इच्छा व्यक्त ।

११.(बैंकरमाथि मुद्दा)
कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत, शाखा प्रबन्धकसहित आठ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता / ३३ करोड ९३ लाख रुपैयाँ घोटाला गरेको अभियोगमा दुई अर्ब ७१ करोड बिगो माग ।

१२.(बहिष्कारको परिणाम)
मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कारको आन्दोलनमा उत्रिएका ९ जना धरानबाट पक्राउ / सर्वसाधारणलाई आतंकित पार्न सक्रिय रहेको अभियोगमापक्राउ परेका सबैलाई अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही ।

१३.(प्रादेशिक उडान)
नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने / मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने बुद्ध एयरको तयारी ।

१४.(खेलाडीको सुरक्षा)
नेपालमा यही मंसिर १५ गतेबाट हुने दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीका लागि दुर्घटना विमा / आसन्न सागलाई लक्षित गरेर राखेपले आइएमईसँग प्रतिब्यक्ति पाँच लाखको बीमा गर्ने ।

Advertisement

र,
१५.(प्राकृतिक पीडा)
केन्यामा पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो / सात जना अझै बेपत्ता / वेपत्ताहरुको खोजी कार्य जारी / पहिरोका कारण सडक बाटो, पुललगायतका भौतिक संरचनाहरुमा क्षति ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top