‘चपली हाइट ३’ र ‘प्रेम गीत ३’ को भिडन्त हुने पक्का

९ मंसिर ७६, मंगलबार

१० मंसिर, काठमाडौँ ।
बक्स अफिसमा निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ र ‘प्रेमगीत ३’को भिडन्त हुने भएको छ । ‘चपली हाइट ३’ प्रदर्शन मिति घोषणा चैत २८ गते तोकिएसँगै ‘प्रेमगीत ३’ सँग जुँध्ने पक्का भएको हो ।

‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो । चलचित्रमा अघिल्ला दुई सिरिज सफल भएको निर्माणाधीन तेस्रो भागमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहने छ ।

प्रेम गीत ३ ले ६ महिना अगाडि नै चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकेको थियो । निर्माता अर्जुन कुमारले एक भिडियो सार्वजनिक गर्दै, समयमा नै चलचित्र निर्माणको काम सम्पन्न गर्न नसक्ने यसअघि रिलिज डेट घोषणा नगरेको तर अब चलचित्र चैत २८ मा आउनेछ भनेका छन् ।

अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्ने र चलचित्रमा सस्पेन्स र थ्रीलरलाई प्राथमिकतामा राखेको निर्माता अर्जुन कुमार बताउँछन् । निर्देशक निकेश र निर्माता अर्जुनबिच यसअघि ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top