×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबरहरु

१० मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(प्रधानमन्त्रीको स्वास्थ्य)
प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न/ शल्यक्रियापछि प्रधानमन्त्री सेन्टरको सिसियूमा/ प्रधानमन्त्री केहीदिन अस्पतालमै बस्ने ।

Advertisement
Advertisement

२.(समझदार संचालक)
सरकारको निर्देशन अनुसार शुल्क समायोजन गर्न निजी मेडिकल कलेजहरु तयार /सरकारले २०७३ सालमा शुल्क पुनरावलोकन समिति गठन गरी निर्धारण गरेको शुल्कलाई कार्यान्वयन नगर्दा समस्या आएको कलेज सञ्चालकको गुनासो  ।

३.(हेरांै के हुन्छ ?)
सरकारले संवैधानिक परिषदको निर्णय बहुमतबाट गर्ने गरी ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता /सरकारले लगेको अध्यादेश चित्त नबुझे राष्ट्रपतिले अध्ययन गर्ने भन्दै ’होल्ड’ गर्न सक्ने ।

४.(धर्नालाई निरन्तरता)
‘सार्वजनिक खरिद नियमावली–२०७६’ तत्काल सच्याउन सरकारलाई दवाव दिँदै नेपाल निर्माण व्यवसायी महासंघद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना /नियमावली निर्माण मैत्री हुने गरी नसच्याएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी ।

५.(राष्ट्रसेवक कर्मचारी)
मालपोत कार्यालय सिमराका नायब सुब्बा मदन प्रसाद गुप्ता सहित नौ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर/ पदीय दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा गुप्तामाथि पन्ध्र करोडको बिगो माग ।

६.(आरोप जित अर्कालाई)सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार रहेको उद्योगमन्त्री लेखराज भट्टको भनाई /धरासायी अवस्थामा रहेका सरकारी उद्योगहरुलाई नाफामुखि बनाउन आफू लागि पर्ने प्रतिवद्धता ।

७.(परिणाममुखी बनोस्)
नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु÷ जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोग बारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने/ बैठकमा पारवहन सन्धिका विविध विषयमा छलफल हुने ।

८.(काम नगरेपछि)
सरकारद्वारा फेरि ४ वटानिर्माण कम्पनी कालोसूचीमा परे/ निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरु कालो सूचीमा ।

९.(ऋण थपिदै)
विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँभन्दा धेरै सहायता रकमदिने / अर्थमन्त्री डाक्टर युवराज खतिवडा र विश्व बैंकका प्रतिनिधिबीच बुधबार अर्थ मन्त्रालयमा सम्झौतामा हस्ताक्षर हुने ।

१०.(स्थानीयको अविश्वास)
सरकारले स्थानीय तहमा बीउबिजनको दर्ता गर्ने कामलाई अनुमति दिन नसक्ने /नेपाली जनजिब्रोले मन पराएको बीउलाई संरक्षण गर्न सरकारले कृषक समूहको नाममा दर्ता हुने गरी नयाँ कानुन निर्माण गर्न लागेको उल्लेख ।

११.(सकारात्मक पहल)
राष्ट्रिय बाल अधिकार परिषद् पुनर्संरचना गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको भनाई / प्रधानमन्त्री केपी शर्मा ओलीको सडक बालबालिका नदेखिने, नभेटिने संकल्पलाई कार्यान्वयनमा ल्याउने तयारी ।

१२.(महिनावारीलाई बुझौं)
महिनावारीलाई पाप वा धर्मको रुपमा लिन नहुने खानेपानी मन्त्री बिना मगरको भनाई /सामाजिक कूरीतिको रुपमा रहेको महिनावारी बार्ने चलनमा परिवर्तन ल्याउनु पर्नेमा जोड ।

१३.(यस्ता पनि चिकित्सक)

ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितकुमार झा बलात्कार प्रयासको आरोपमा पक्राउ/ स्वास्थ्यजाँचका लागि गएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको उजुरी परेपछि झा प्रहरीको नियन्त्रणमा ।

१४.(खेलाडीलाई पुरस्कार)
राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मानित/ टोलीले सागमा पनि स्वर्ण पदक जितेर नेपालको सान बढाउने खेलकुदमन्त्री जगत विश्वकर्माको विश्वास ।

Advertisement

र,
१५.(सैनिकको सहादत)
अफ्रिकी मुलुक मालीमा दुईओटा हेलिकोप्टर एकापसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु / जिहादी विरुद्धको कारबाहीका क्रममा हेलिकोप्टर दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयको भनाई ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top