विद्या र रजनीले गरे मतदान

विद्या र रजनीले गरे मतदान

१४ मंसिर, पोखरा ।
सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन्।

उनले पोखरा–३३ भरतपोखरीको शान्ति उदय माविमा मतदान गरेकी हुन् ।

त्यसैगरी रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदान गरेकी छिन् । पोखरा ४ गैह्रापाटनमा रहेको नविन मावीमा पुगेर उनले मतदान गरेकी हुन् ।

बिहान सवा सात बजे उनले मतदान गरेकी हुन् । काङ्ग्रेसका खेमराज पौडेलले भने मरदान गर्न पाउने छैनन् । मतदान बिहान ७ बजेदेखि सुरु भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.