१४ मंसिर, कञ्चनपुर । उपनिर्वाचनका क्रममा खानेपानी तथा सरसफाइ मन्त्री वीना मगरले मतदान गरेकी छिन्।
मन्त्री मगरले शनिबार कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर मतदान गरेकी हुन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि चुनाव भैरहेको छ ।
हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगबारे ब्रिटिस काउन्सिलको अनलाइन सम्मेलन
एप्पलको आईफोन १८ प्रो सार्वजनिक हुने, कति होला मूल्य ?
इतिहासले कसरी सम्झिन्छ विश्वकप २०२६ ? VAR ,ट्रम्प र इरान चर्चामा
बलेनले गरे बोल्ड निर्णय,शिक्षा र स्वास्थ्य कर नलगाउने घोषणा
भारतीय मिडियामा नेपाली सिक्का बारे अफवाह,सिक्काको नक्साको वास्तविकता के हो?
के नेपालको जेनजी विद्रोहकै रूप लेला दिल्लीको ‘ककरोच आन्दोलनले’?
क्यानडामाथि अमेरिकाको ५०% ट्यारिफ, व्यापार युद्ध फेरि चर्कियो
अर्जेन्टिनाविरुद्ध फिफाको छानबिन सुरु, कस्तो कारबाही होला ?
इरानमा १०औँ रात आक्रमणः गृहमन्त्री पाकिस्तानमा, हमासले चुन्यो नयाँ नेता
दिल्लीलाई नेपाल जस्तै बनाइदिने कक्रोच प्रर्दशनकारीको चेतावनी