×

NEPAL TIMES UPDATES

Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026
Playing
रेग्मीको बरिष्ठतम् खोसियो, सपनाको कार्यकक्ष सारियो|| Nepal Times
May 20, 2026
Playing
इ*रान यु*द्ध अन्त्य गर्न सीको ४ बुँदे प्रस्ताव, I*S*I*S* र I*S*IL का १७५ लडाकु मा*रिए
May 20, 2026
Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026

झापाबाट १३ लाखको सुपारी बरामद

१६ मंसिर २०७६

१६ मंसिर, झापा । झापाको मेचीनगर नगरपालिका ६ तुर्केनीबाट ठूलो परिमाणको सुपारी बरामद भएको छ ।

नेपालबाट भारत तर्फ सुपारी लैजाँदै गरेको भन्ने बिशेष सूचनाका आधारमा सोमबार राती जिल्लाप्रहरी कार्यालय झापा तथा ईलाकाप्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपालबाट भारत तर्फ साईकलमालोड गरी लैजानतयारी गरिएको ४ हजार ६ सय २० केजीअन्दाजी १३ लाख ८६ हजार रुपैयाँ बराबरको सुपारी बरामद गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

बरामदभएको सुपारी आवश्यककारवाहीको लागी मेचीभन्सार कार्यालय बुझाउने तयारी भईरहेको ईलाकाप्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top