×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

सिद्धबाबालाई म्याद थपका लागि सुनसरी अदालत लगियो

२० मंसिर २०७६

२० मङ्सिर, विराटनगर।

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुनः म्याद थप गर्नका लागि जिल्ला अदालत सुनसरी लगिएको छ ।

Advertisement
Advertisement

विराटनगर स्थित विराट नर्सिङ होममा उपचारार्थ गिरीलाई जिल्ला अदालत सुनसरी लगिएको हो । उनलाई सुनसरी अदालतले केही दिनअघि बलात्कार मुद्धामा अनुसन्धानका लागि चार दिन म्याद दिएको थियो । म्याद थपपछि उनलाई उपचारका लागि पुनः अस्पतालमै राख्न अदालतले आदेश दिएको थियो ।

Advertisement
Advertisement

महिला अनुयायीले गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कृष्णदासले आफु माथि लगाइएको आरोप झुटो भएको बताउँदै आएका छन् । तर एक टेलिभिजनबाट पीडितले कृष्णदाससँग गरिएको कुराकानी सार्वजनिक गर्दै आँफू बलात्कृत भएको दावी गरेकी छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top