×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

जापानमा पत्रकारले जितिन् बलात्कार मुद्दा, ३४ लाख रुपैयाँ क्षतिपूर्ति पाउने

२ पौष, एजेन्सी । जापानमा एक महिला पत्रकारले बलात्कार मुद्दा जितेकी छन् । ३० वर्षीया पत्रकार सियोरी इतोले आफूलाई बेहोस बनाएर बलात्कार गर्ने अर्का पत्रकारविरूद्ध अदालतमा मुद्दा हालेकी थिइन् ।

सन् २०१५ मा ५३ वर्षीय नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको भन्दै इतोले मुद्दा हालेकी थिइन् । अभियोजनकर्ताहरूले फौजदारी मुद्दामा पर्याप्त प्रमाण नपुग्ने बताएपछि उनले देवयानी मुद्दा दिएकी थिइन् ।

उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले यामागुचीबाट ३३ लाख जापानी येन (३४ लाख २७ हजार नेपाली रुपैयाँ) क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

पितृसत्तात्मक जापानी समाजमा यौन दुर्व्यवहारबारे निकै कम महिलालेमात्र उजुरी दिने गर्छन् । यस्तो अवस्थामा मुद्दा हालेकी इतो पछिल्लो समय चलेको मीटू अभियानकी जापानी प्रतीक बनेकी छन् ।

टोकियो ब्रोडकास्टिङ सिस्टमको वासिङटन ब्युरो प्रमुख भइसकेका यामागुचीले सन् २०१५ मा त्यतिबेला समाचार संस्था रोयटर्स इन्टर्न गरिरहेकी इतोलाई डिनरका लागि बोलाएका थिए ।

समाचारका विषयमा छलफल गर्न बोलाएर बेहोस पार्ने ड्रग्स खुवाएर यामागुचीले आफूलाई बलात्कार गरेको इतोको दाबी थियो । तर प्रधानमन्त्री सिन्जो आबेसँग निकट सम्बन्ध भएका यामागुचीबारे प्रहरीले मुद्दा अघि बढाउन आनाकानी गर्‍यो । यामागुचीले सहमतिमै शारिरीक सम्बन्ध भएको भन्दै उल्टै मुद्दा हाले ।

त्यसपछि इतोले १ करोड १० लाख जापानी येन क्षतिपूर्ति माग्दै देवयानी मुद्दा हालेकी थिइन् । अदालतले यामागुचीलाई दोषी ठहर गर्दै क्षतिपूर्ति तिराउने फैसला त गरेको छ तर उनीविरूद्ध कुनै आपराधिक मुद्दा बाँकी रहने छैन ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top