जगदम्बा स्टीलले राइनो ५ सय डी डण्डी बजारमा ल्याउने

२६ फागुन ७४, आइतबार

विराटनगर, फागुन २७
जगदम्बा स्टील इण्डस्ट्रीज प्रालिले राइनो ५ सय डी ब्राण्डको डण्डी बजारमा ल्याउने भएको छ । कम्पनीले देशब्यापीरुपमा बजारमा ल्याउन लागेको सो डण्डीको बिषयमा विराटनगरका इन्जीनियरहरुलाई जानकारी गराएको छ ।

नेपाल इन्जीनियर्स एसोशिएसनसंग सहकार्यमा एक कार्यक्रमको आयोजना गरेर जगदम्बा स्टीलले आफ्नो गुणस्तरिय डण्डीको बिषयमा जानकारी गराएको छ ।

कम्पनीका सीइओ आनन्द नेपालले यसअघि बजारमा ५ सय एफ ई डण्डी रहेपनि अहिले ल्याइएको ५ सय एफ ई डी डण्डी उच्च गुणस्तरिय रहेको जानकारी दिए ।

Advertisement

यस अघि काठमाण्डौमा बिक्री वितरणमा रहेको सो डण्डी छिट्टै देशभरि बिक्री खुला गर्न लागिएको जनाईएको छ । सो डण्डी साबिकको डण्डीभन्दा बढी भारबहन क्षमता र लचकदार रहेको कम्पनील जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top