NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

सम्झनामा राजा वीरेन्द्र (भिडियोसहित)

सोमवार पुस १४ , २०७६
Reading Time: 1 min read
A A
सम्झनामा राजा वीरेन्द्र (भिडियोसहित)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ पुस, काठमाडौँ ।
आज पुस १४ गते स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मदिन । वीरेन्द्रप्रति सद्भाव राख्नेले विविध कार्यक्रम गरि उनलाई सम्झिएका छन् । सदैव राष्ट्रप्रति समर्पित, इमान्दार तथा चिन्तित रहने व्यक्ति अर्थात एक सच्चा राजनेताका रुपमा धेरैले वीरेन्द्रलाई आज पनि सम्मान गर्नेगर्दछन् । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्दा राष्ट्रहितलाई नै केन्द्रमा राखेर कूटनीति र राजनीति सञ्चालनमा निपुर्ण पनि मानिएका थिए स्वर्गीय राजा वीरेन्द्र । नेपाललाई शान्तिराष्ट्र घोषणा गर्न उनले खेलेको भूमिका अतुलनीय छ । आफनो राज्याभिषेकका बेला २०३१ मा नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवि उनले बनाएका थिए । जुन प्रस्तावलाई भारत वाहेक १ सय ३० राष्ट्रले समर्थन गरेका थिए । बेलायतको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालयका साथै अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका वीरेन्द्रले त्यहाँका प्रसिद्ध प्राध्यापकहरूबाट कूटनीति र राजनीतिको शिक्षा लिएका थिए । यसले नै उनलाई लोकप्रिय, सफल र असल राष्ट्रनायक सावित गर्न सहयोग पुर्याएको विश्लेषकहरु बताउछन् ।

पृथ्वीनाराण शाह देखि यता १२ आंै शाहवंसीय राजा थिए स्वर्गीय वीरेन्द्र । जसले २०२८ देखि २०५८सम्म नेपालमा शासन गरेका थिए । २००२ साल पुस १४ गते आजैका दिन जन्मिएका उनको प्रारम्भिक शिक्षा दरवारमै र पछि भारत हुदै जापान, बेलायत र अमेरिकाबाट पुरा गरे । उनका शिक्षकका भनाईमा वीरेन्द्र एक मनकारी ब्यक्तित्व थिए । जो प्रजातन्त्रमा विश्वास राख्थे । राजा वीरेन्द्र राष्ट्रवाद, शान्ति, विकास र प्रजातन्त्रका प्रवल पक्षधर थिए । जसले नेपाललाई विश्वमा एक समृद्ध, स्वतन्त्र राष्ट्रका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेले । पिता महेन्द्रको देहवसानपछि राजगद्दी सम्हालेका राजा वीरेन्द्रले चीन, भारतसँग सन्तुलित सम्बन्ध स्थापना तथा पञ्चायतविरोधी शक्तिसँग पनि सहकार्य गरे । यो मुलुक दुई ढुंगाबीचको तरुल हो भन्ने पृथ्वीनारायण शाहका दिव्य–उपदेशबाट प्रभावित राजा वीरेन्द्रले कहिले राष्ट्रियताविरुद्ध सम्झोैता गरेनन् । बिपीको राष्ट्रिय मेलमिलाप नीतिलाई साकार बनाउन राजा वीरेन्द्रले २०३६ सालमा राष्ट्रिय जनमत संग्रह घोषणा गरेर सबै पक्षलाई राष्ट्रिय राजनीतिमा समावेश गराउन खोजेका थिए । बिपी कोइरालाको देहवसानपछि भारतको चर्को दबाबबाट २०४६ सालको जनआन्दोलन भए तापनि राजा वीरेन्द्रले बहुुदलीय व्यवस्था पुनस्र्थापना गर्दै सहमतिको बाटो अवलम्बन गरेका थिए । २६ बर्षको उमेरमा शासन सम्हालेर विकासको मूल फुटाउँको नारा अगाडि सारेका यीनले निर्दलीय व्यवस्थाका १९ बर्ष र वहुदलीय व्यवस्थाका ११ बर्ष राजगद्दी सम्हाले । जनमत संग्रह, शान्ति क्षेत्रको प्रस्ताव र सन् १९८३ तिर सन् २००० सम्ममा नेपाली जनतालाई आधारभूत आवश्यकता पूरा गर्ने लक्ष्यको नारा ल्याए तर यीनले जे जे भने विडम्बना हाम्रा तर्फबाट विरोध नैं भयो।

तत्कालीन समयमा नेपाली कांग्रेसका अध्यक्ष कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि उनले राजा, राष्ट्रवादीलगायत सबै पक्षका वामपन्थीलाई मिलाएर देशलाई निकास दिएका थिए । जनआन्दोलनको मार्गदर्शनअनुसार नयाँ संविधान बनाउनु अत्यावश्यक थियो । उनकै पहलमा २०४७ कात्तिक २३ गते नयाँ संविधान घोषणा भयो । राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई मिलाएर अगाडि बढ्न सकिन्छ भन्ने धारणा राख्ने राजा वीरेन्द्रप्रति सबै राजनीतिक नेता आस्था राख्थे । राजा वीरेन्द्रले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा एमालेका अध्यक्ष मनमोहन अधिकारी र मदन भण्डारीसँग राम्रो समझदारी कायम गरेको भन्ने गरिन्छ । राजा वीरेन्द्रकै शासनकालमा कांग्रेस, एमाले, राप्रपा र सद्भावना पार्टीको शासनविरुद्ध माओवादी विद्रोहले उग्र रूप लिएको थियो । २०५६ सालभन्दा अगाडि माओवादीले सहकार्य गर्न राजासँग प्रस्ताव राखेका थिए । तर राजाले सकारात्मक संकेत नदिएपछि तत्कालिन माओवादीले नेपालमा द्वन्द चर्काएको थियो ।

LS Auto

२०५८ जेठ १९ गते राति वीरेन्द्रको वंशै नाश हुने गरी हत्या गरिएको थियो । दरबार हत्याकाण्डका अनेक अड्कलबाजी गरिए पनि यो अहिलेसम्म रहस्यकै गर्भमा रहेको छ । राजा वीरेन्द्रको देहवसानपछि विदेशीले नेपालमा खेल्ने मौका पाएको समालोचकहरु बताउछन् । आधुनिक युगसम्म पनि राजतन्त्रात्मक देश जापान, बेलायत लगायत ४४ राष्ट्रमा राजारानीले युगको माग अनुसार जनताको इच्छा र चाहना शासन गरिरहेका छन । अर्थात् आधुनिक युगको शब्दाबलीमा सार्वभौम जनताको भावना र चेतना अनुरुप देश र जनताको भविष्य र अधिकारका लागि प्रमुख भूमिका खेलेकोमात्र होइन, व्यक्तिगत भावना र जीवनशैली पनि उनीहरुले देखाएका छन् । त्यसैले गर्दा ती देशमा आजसम्म पनि राजतन्त्र शान्त र स्थिर छ । तर हाम्रोमा हुन सकेन , त्यस्तै, भावना र जीवनशैली दिवंगत राजा वीरेन्द्रले आफूलाई समयानुकुल ढालेर देखाएका थिए । अन्त्यमा ३०वर्ष यो मुलुकको नेतृत्व गरेका स्वर्गीय राजा वीरेन्द्रलाई भावपुर्ण श्रद्धान्जली ।

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

थप समाचार

ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.