×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(फन्दामा उद्योगी)
उखु किसानका पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन /सरकार र उद्योगीको गरी करिब साढे २ अर्ब बक्यौता बाँकी रहेको उखु किसान महासंघको दाबी ।

Advertisement
Advertisement

२.(बलिको लहरो)
मोडललाई ‘बलि चढाउने’ प्रयास गरेको आरोपमा समातिएको गिरोहले थप दुई जनालाई पनि निशाना बनाएको आशंका /पक्राउ परेका व्यक्तिसँग तेस्रो पक्षले ‘३ फिट उचाइभन्दा कम उचाईका दुई जनाको काम भइसकेको’ बताएको तथ्य फेला ।

३.(ल्होसारको शुभकामना)
आज पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले मनाए ‘तमु ल्होसार’ पर्व /काठमाडौंको टुडिँखेलमा भएको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी सहभागी ।

४.(अल्झियो नेकपा)
बुधबारकालागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना प्रकाशन गर्दै पुस २७ गतेसम्मका लागि पुनः स्थगित /सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठकमा समेत असर ।

 

५.(क्षेत्राधिकारमाथि हस्तक्षेप)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न प्रदेशसभालाई निर्देशन दिने निर्णयको विरोध /प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ राख्न नेवार समुदायका अभियन्ताहरुको माग ।

६.(मन्त्री आक्रोशित)
नागरिक उड्डयन सम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई पर्यटनमन्त्री योगेश भट्टराईको चेतावनी / प्राधिकरणमा क्षति हुने गरी कुनै गतिविधि भए संलग्नबाटै क्षतिपूर्ति भराइने घोषणा ।

७.(निगरानीमा भाडावाल)
काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरमा घरभाडामा बस्नेहरुको अब सरकारले अभिलेख राख्ने /घरभाडामा लिई विभिन्न व्यक्ति तथा समूहद्वारा हुने आपराधिक गतिविधिहरु रोक्न अभिलेख राख्नुपरेको गृहमन्त्री थापाको भनाई ।

८.(मिति पछि मिति)
सीमाविवादबारे भारतसँग छलफल गर्न नेपालद्वारा परराष्ट्र सचिवस्तरीय वार्ताको नयाँ मिति प्रस्ताव /कूटनीतिक माध्यमबाटै सीमा समस्या समाधान गर्न सकिन्छ भन्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको विश्वास ।

९.(निकासी पैठारीका प्रावधान)
संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना हुने /एउटै दफामा निकासी र पैठारीको व्याख्या गर्नुभन्दा २ खण्डमा व्याख्या गर्नुपर्ने विज्ञहरुको सुझाव ।

१०.(कसरी हुन्छ विकास ?)
आर्थिक वर्ष २०७६/०७७ को ६ महिनामा सरकारको पूँजीगत खर्च १० प्रतिशतमा सिमित हुने / आर्थिक वर्ष शुरु हुन डेढ महिना आगावै बजेट खर्चको अख्तियारी दिएपनि पुरानै प्रवृतिका कारण पूँजीगत खर्च बढ्न सकेन ।

११.(अकबरी सुन)
नेपाली बजारमा सुनको मूल्य एक वर्षमा करिब १३ हजार आठ सय रुपैयाँले वृद्धि /१५ दिनमा सुनको भाउतोलामा २ हजारले महँगियो÷ सोमवार छापावाल सुन ७३ हजार तीन सयमा कारोवार ।

१२.(पर्यटनको भर)
अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत रहनुकम रहेको पर्यटनमन्त्री योगेश भट्टराईको भनाई /नेपालको कुलगार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने योजना रहेको उल्लेख ।

१३.(चेतिदै एनसेल)
आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गर्दै एनसेलले तिर्यो ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर /किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयको निर्णय आउन बाँकी ।

१४. (ए डिभिजन लिग)
ए डिभिजन लिगको आफ्नो सयौं खेलमा ब्रिगेड ब्वाइज क्लबद्वारा हिमालयन शेर्पा क्लब १–० गोल अन्तरले पराजित/ दोस्रो खेलमा च्यासल युवा क्लबमाथि प्रभु जावलाखेल युथ क्लबद्वारा २–० को जितदर्ता ।

Advertisement

र,
१५.(प्रकृतिको रुप)
अस्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिस समुद्रको किनारमा /डढेलोका कारण मृत्यु हुनेको संख्या १२ पुग्यो /डढेलोहरू नियन्त्रण बाहिर जान थालेपछि दुई राज्यमा संकटकाल घोषणा ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top