नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभाका उम्मेदवार

१७ पुस ७६, शुक्रबार

१८ पुस, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभाका उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

पार्टीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको सचिवालय बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो ।

जस अनुसार प्रदेश १ महिलामा इन्दु गौतम, दलितमा गोपी अछाम तथा अन्यमा देवेन्द्र दाहाललाई उम्मेदवार चयन गरिएको छ । यस्तै प्रदेश २ मा महिलामा तुलसा दाहाल र दलितमा राधेश्याम पासवान, प्रदेश ३ बाट महिलामा गंगा वेल्वासे तथा अन्यमा बेदुराम भुषाललाई चयन गरिएको छ ।

गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने तथा प्रदेश ५ मा महिलामा विमला घिमिरे, अपांगतामा जगप्रसाद शर्मा तथा अल्पसंख्यकमा गोपाल भटटराईलाई उम्मेदवार चयन गरिएको छ ।

यस्तै कर्णालीमा अयमा मायाप्रसाद शर्मा र महिलामा सुमित्रा विसिलाई छनौट गरिएको छ । सुदुरपश्चिममामा अन्यमा तारामान स्वार र महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ ।

राष्ट्रियसभाका १८ रिक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि पुस २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top