×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

विराट जुत्ता चप्पल मेला अन्तिम चरणमा, ग्राहकको भीड बढ्दै

२१ पुष २०७६

२१ पुस, विराटनगर ।
गएको पुस १ गतेदेखि विराटनगरमा जारी विराट जुत्ता चप्पल मेला करिब अन्तिम चरणमा पुगेको छ । स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली जुत्ता घरको आयोजनामा विराटनगरको जैन भवनमा सञ्चालन भईरहेको जुत्ता चप्पल मेला पुस २९ गतेसम्म चल्ने छ ।

सुरु भएदेखि हालसम्म पनि जुत्ता चप्पल किन्न आउने ग्राहकको भीड उत्साहजनक रहेको आयोजकले जनाएको छ । मेलामा दैनिक आठ हजारसम्म ग्राहक आउने र मेलाबाट दैनिक ८ देखि १२ लाख सम्मको कारोबार हुने विराट जुत्ता चप्पल मेलाका बजार प्रमुख तथा बीएफ डियर हिल शुजका प्रवन्धक गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनले वास्तविक कारोवारको तथ्यांक मेला समापनको बेला थाहा हुने भएपनि जुन कारोबारको लक्ष्यका साथ मेला सञ्चालन गरिएको थियो त्यसको नजिक पुगेको बताए ।

Advertisement
Advertisement

५० हजार जोर जुत्ता कारोबार गर्ने लक्ष्य राखिएको सो मेलामा १ लाख पचास हजारले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैंयाको कारोबार हुने आयोजकको अपेक्षा छ । गएका दुई वर्ष सञ्चालनमा आएको मेलामा पहिलेको विश्वासले पनि अहिले ग्राहकहरु थपिएका छन् । फिक्स प्राईज, सस्तो, टिकाउ र खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुट भएपछि ग्राहकको ओईरो लागेको छ ।

Advertisement

‘स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका सञ्चालन भएको जुत्ता मेलाका प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटन गरेका थिए । ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल एकै ठाउँमा राखिएको मेलामा एक सय रुपैयाको चप्पलदेखि १० हजार रुपैँयासम्मको जुत्ता राखिएको छ । मेलामा शिखर सुज, वि.एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाईलाईफु सुज एण्ड स्लिपर ब्राण्डका जुत्ता चप्पलहरु राखिएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top