पक्राउ परेका १२२ चिनियाँलाई ४ वर्ष नेपाल आउन प्रतिबन्ध

२२ पुस, काठमाडौँ ।
काठमाडौंबाट पक्राउ परेका १ सय २२ जना चिनियाँलाई नागरिक ४ वर्ष नेपाल आउन नपाउने गरी प्रतिवन्ध लगाइएको छ । उनीहरुले अध्यागमन कानुन उल्लंघन गरेबापत जनही १ हजार रुपैयाँका दरले जरिवाना पनि गरिएको छ ।

अध्यागमन स्रोतले भन्यो ‘चिनियाँ नागरिकलाई पर्यटक भिसा दुरुपयोग, सन्दीग्ध गतिविधि र राहदानी विनै बसेको आरोपमा दोषी देखाउँदै ४ वर्षका लागि निस्कासन गर्ने निर्णय भएको छ,’। चिनियाँलाई गरिएको सजायबारे विभागले औपचारिक रुपमा बाहिर ल्याएको छैन । विभागले तयार पारेको सजायसम्वन्धि प्रस्तावमा महानिर्देशक इश्वरराज पौडेलले प्रमाणीत गर्न बाँकी छ ।

नेपालस्थित चिनियाँ राजदूताबासका अधिकारी जरिवाना बापतको १ लाख २२ हजार रुपैया लिएर आएको स्रोतले बतायो । निस्कासन प्रक्रिया मंगलबार नै सकिने रबुधबार उनीहरुलाई चीन फिर्ता पठाउने गरी तयारी भएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top