×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

कच्चा तेलको मूल्य बढ्यो, विश्वभर तेलको आपूर्ति रोकिन सक्ने सम्भावना

२३ पुष २०७६

२३ पुस, एजेन्सी ।
इराकमा रहेको अमेरिकी सैन्य क्याम्पमा इरानले मिसाइल आक्रमण गरेपछि कच्चा तेलको मूल्य एकाएक बढेको छ ।

एसियन बजारमा कच्चा तेलको मूल्यमा २.५ प्रतिशतले वृद्धि भएको हो । वृद्धि भएको मूल्यअनुसार अब कच्चा तेलको कारोबार प्रति ब्यारेलको ६९.९४ डलरमा भइरहेको छ ।

Advertisement
Advertisement

एकाएक मूल्यमा आएको वृद्धिले मध्यपूर्वबाट तेलको आपूर्ति रोकिने त होइन भन्ने चिन्ता बढेको छ । अमेरिका र इरानबीच सुरु भएको पछिल्लो संघर्षका कारण हरमुज भएर विश्वभरि हुने तेलको आपूर्ति रोकिन सक्ने सम्भावना बढेर गएको छ ।

साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतबाट तेलको निर्यात यही मार्गबाट हुने गरेको छ । इरानले पनि प्रायः यही मार्गबाट तेल निर्यात गर्दै आएको छ ।

Advertisement
Advertisement

इरानले गरेको आक्रमणपछि सुनको मूल्यमा पनि वृद्धि भएको छ । इरानको आक्रमणबाट अन्तर्राष्ट्रिय सेयर बजारमा नकारात्मक असर देखिएको छ । जापानको निकेई दुई प्रतिशत तल झरेको छ भने हङकङको हेङ सेङमा एक प्रतिशतको गिरावट आएको छ ।(बीबीसी)

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top