शुक्रबार चन्द्रग्रहण

२४ पुस, काठमाडौँ ।
शुक्रबार नेपालमा सन् २०२० को पहिलो चन्द्रग्रहण लाग्ने छ । चन्द्रग्रहण शुक्रबार राति १० बजेर ५२ मिनेट मा सुरु भई १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५७ मिनेटमा सकिनेछ ।

शुक्रबार लाग्ने ग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो । यो ग्रहण नाँगो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पंचाङ्ग तथा पात्रोमा यसको चर्चा गरिएको पाईदैन।

चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो ।  सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । नेपाल एष्ट्रनोमिकल सोसाइटिका अध्यक्ष सुरेश भट्टराइका अनुसार यस्तो छाँया दुई प्रकारको सघन तथा बिरल गरी दुई प्रकारको हुने गर्छ ।

यदि चन्द्रमा पृथ्वीको सघन छाँयामा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाँयामा पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुने उनले बताए । यस ग्रहणको बेला तस्बिर खिची केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले विज्ञानिक समुदायको लागि यस्तो ठूलो हुने भट्टराईको भनाइ छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top