×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पेट्रोलियम पदार्थको विकल्प सरकारले नखोज्नेः आपूर्तिमन्त्री

२६ पुष २०७६

२६ पुस, काठमाडौँ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताएका छन् । नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् ।

मुलुक विद्युतमा आत्मनिर्भर बन्न अगाडी बढिरहेको अवस्थामा अझै मुलुकका धेरै स्थानमा विद्युतिकरण नभएको र पेट्रोलियम पदार्थको विकल्प तत्काल सम्भव नभएको उनले बताए । अमेरिका जस्ता विकसित मुलुकहरुलाई समेत पेट्रोलियम पदार्थको आवश्यकता पर्ने गरेको बताउँदै उनले नेपाललाई चाँहिदैन भन्ने नभएको बताए । पहाडीवस्तीहरु र तराईका केही वस्तीहरुमा अझै पनि विद्युतिकरण हुन नसक्दा अहिले पनि टुकि बाल्नुपरेको प्रशंग उल्लेख गर्दै मन्त्री भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताए ।

Advertisement
Advertisement

Advertisement

आयल निगमले अब आफ्नो बाटो परिवर्तन गरेर मुनाफ लिने ठाउँमा समेत लगानी गर्नेतर्फ छलफल चलाउनुपर्ने उनले बताए । उद्योगिहरुले लगानी डुब्छ की भनेर चिन्ता गरिहाल्नु पर्ने अवस्था नभएको र निगमले हरेक काममा पार्टनर बनाएर अगाडी बढ्ने विश्वास मन्त्री भट्टले दिलाए । निगमको स्वर्ण जयन्तीका अवशरमा कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप एक महिनाको तलब बराबरको रकम प्रदान गरिएको थियो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top