NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार पुस २७ , २०७६
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१. (कर्तव्य विमुख प्रहरी)
दिलीप हत्या प्रकरणमा दिलीपको शवको मुचुल्का नगरी प्रादेशिक अस्पतालमा पठाएपछि ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिए /घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन ।

२. (महरा प्रकरण)
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन काठमाडौं जिल्ला अदालतको आदेश /घटनाको विवरण कागज गर्नेहरुलाई पनि बयानका लागि झिकाउन आदेश ।

३.(राष्ट्र नायकको सम्झना)
नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइयो /विराटनगर लगाायत मुलुकभर प्रभातफेरी, पदयात्रा, शाहको शालिकमा माल्यार्णपण लगाायतका कार्यक्रम समपन्न ।

४.(न्वारान गरियो)
प्रदेश ३ को स्थायी राजधानी हेटौडा र नाम बागमती कायम /राजधानी हेटौडा राख्ने पक्षमा १०५ मत तथा नाम बागमती राख्ने प्रस्तावको पक्षमा १०८ मतसहित दुईतिहाई स्वीकृत ।

५.(छायामा संसद)
आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने व्यहोरासहित सूचना प्रकाशन गर्दै माघ ६ गते सम्मकालागि स्थगित /सत्तारुढ नेकपामाले सभामुख चयन गर्न नसक्दा संसदमा सकस ।

६.(अडिग शिवमाया)
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमलले गरेको राजिनामाको आग्रहलाई उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेद्वारा फेरी अस्वीकार /उपसभामुखलाई बोलाएरै छलफल गर्दा पनि निकास दिन नमानेपछि नेकपा नेतृत्व संकटमा ।

७.(खोई सहमति ?)
सर्लाहीका उखु किसानहरुको सरकारी अनुदानको रकम माघ ७ गतेसम्म उपलब्ध नगराए आन्दोलन गर्ने किसानहरुको चेतावनी / अनुदान बापतको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा दिनुपर्नेमा अहिलेसम्म नदिइएपछि सरकारलाई समयसीमा ।

८.(एमसीसीका भक्त)
सत्तारुढ दलभित्र विभिन्न वहानामा एमसीसी सम्झौताबाट पछि हट्ने चलखेल भईरहेको नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवको आरोप /सम्झौताको वास्तविक विषयवस्तुलाई अन्यत्र तोडमोड गर्ने काम भएकोमा आपत्ति ।

९.(खुल्यो ढोका)
नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आयो /सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्ने / चीन तर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति ।

१०.(ब्यवहारका कुरा)
कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुको आरोप / बजारले आफै निर्धारण गर्नुपर्ने वस्तुको मूल्य निर्धारण सरकारले गरेकोले व्यवसायिक स्वतन्त्रता नरहेको उल्लेख ।

११.(फलाम उत्पादन)
नवलपरासीमा भेटिएको फलाम खानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा /दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको उद्योग मन्त्रालयको दाबी ।

१२.(फोहोरबाट उर्जा)
संयुक्त अरब इमिरेट्स (यूएइ)ले नेपालमा शहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि करिब १ अर्ब १३ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने / ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालन गरिने ।

१३.(कनिका छरियो)
सरकारले घोषणा गरेको ३२ वटा औद्योगिक ग्रामहरुको पूर्वाधार निर्माणका लागि स्थानीय तहरुलाई ९२ लाख निकासा गर्न उद्योग मन्त्रालयको निर्देशन/ तीन महिनाभित्र अत्तरिया, धनगढी, इटहरी र विराटनगरमा औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन गरिने ।

१४.(डिभिजनको दौड)
रुस्लान थ्री स्टार क्लब ‘ए’ डिभिजन लिगको छैटौ चरणमा फ्रेन्ड्ससँग १–० ले स्तब्ध /अर्को खेलमा ब्रिगेड ब्वाइजसंग गोलरहित बराबरी खेल्दै सरस्वतीले जोड्यो पहिलो अंक / लिगमा सोमबार २ खेल हुने ।

र,
१५.(अनियन्त्रित आगो)
अस्ट्रेलियामा लागेको आगो अहिलेसम्म पनि रोकिएन /आगलागीबाट अहिलेसम्म २८ जनाको मृत्यु / कम्तीमा दुई हजार घर र झण्डै ५० करोड जनावर र पशुपंक्षीको मृत्यु।

LS Auto

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

थप समाचार

ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.