सार्वजनिक बसमा अश्लील हर्कत गरेर फेसबुकमा अपलोड गर्ने व्यक्ति पक्राउ

२९ पैष, काठमाडौं । एक वर्षअघि सार्वजनिक बसमा अश्लील हर्कत गरेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

भाइरल भएको ‘बस काण्ड’ प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले लामो अनुसन्धानपछि सोमबार साँझ उक्त व्यक्तिलाई चितवनबाट पक्राउ गरेको हो ।

नाम नखुलाइएका उनलाई काठमाडौं ल्याइएको जनाइएको छ । निजले भिडियो अपलोड गरेको स्वीकारेको बताइएको छ । भिडियो खिचिएको बस काठमाडौंको डल्लु क्षेत्रमा चल्ने खुलेपछि प्रहरीले अनुसन्धान तीब्र बनाएको थियो ।

भाइरल भएको भिडियोमा सार्वजनिक बसभित्र उक्त युवकले हस्तमैथुन गरी अघिल्लो सिटमा बसेकी महिलाको कपालमा स्खलन गरेको देखिन्थ्यो । यद्यपि, दृष्यमा युवक र महिला दुबैको अनुहार नदेखिँदा अनुसन्धान गर्न केही समय लागेको प्रहरीले जनाएको छ ।

यस्तो दृष्य बाहिरिएपछि जनस्तरमा तीब्र आलोचना भएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्दैछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top