उपसभामुखबाट राजीनामा दिँदै शिवमाया

५ माघ ७६, सोमबार

६ माघ, काठमाडौं ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने तयारी गरेकी छन् ।

संसद सुरु हुनु केही अगाडि मात्रै राजीनामा दिने तयारीमा उनी रहेकी छन् । उनले राजीनामा सभामुखलाई सम्बोधन गरेर ज्येष्ठ सदस्यलाई हस्तान्तरण गर्ने छिन्। संसद नियमावली अनुसार जेष्ठ सदस्यले राजीनामापत्र सदनमा वाचन गरेपछि स्वतः स्वीकृत भएको मानिन्छ।

ज्येष्ठ सदस्यले सदनमा वाचन गरेपछि राजीनामापत्र संसद सचिवालयलाई बुझाइने छ। सोमबार १ बजेका लागि बोलाइएको संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्।

संसद सचिवालयले प्रतिनिधिसभाको सभामुख चयन गर्न बुधबार सभामुखको निर्वाचन गर्ने तयारी गरेको जनाएको छ। संसदको कार्यव्यवस्था परामर्श समितिले यही बुधबार सभामुख निर्वाचन गर्ने प्रस्ताव गरेको हो।

बुधबार नभए शुक्रबार सभामुख निर्वाचन गर्ने तयारीका बारेमा सचिवालयमा छलफल भइरहेको छ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top