अस्ट्रेलियामा आगो निभाउने गएको विमान दुर्घटना, तीन जना अमेरिकीको मृत्यु

९ माघ, एजेन्सी । अस्ट्रेलियाको न्यु साउथ वेल्समा भएको एयर ट्यांकर(आगो निभाउने विमान) दुर्घटनामा चालकदलका तीन जना अमेरिकी नागरिकको मृत्यु भएको छ ।

न्यु साउथ वेल्स ग्रामीण अग्नि नियन्त्रण कार्यालयले सिड्‍नीनजिकै रहेको पहाडी क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा विमान दुर्घटना भएको हो ।

अस्ट्रेलियाली अधिकारीका अनुसार मोनारो क्षेत्रको पहाडमा विमान ठोक्किएको थियो। जमिनमा ठोक्किएपछि विमानमा आगो लागेको अधिकारीहरुले बताएका छन्। दुर्घटनाको कारण भने थाहा भएको छैन।

Advertisement

दुर्घटनामा परेको आशंका गरिएको विमान बोइङ ७३७ हो। ‘वाटर बम्बिङ प्लेन’ नामले चिनिने यस्तो जहाजमा सामान्यतयाः दुई जना पाइलट हुने गर्छन्।

यसले १५ हजार लिटर पानी बोक्न सक्ने क्षमता राख्छ। साथै यसले आगो निभाउन प्रयोग गरिने विभिन्न पदार्थ तथा पानीको सहायताले जमिनमा रहेका अग्निनियन्त्रकलाई सहयोग पुर्‍याउँछ।

Advertisement

सिड्‍नीबाट पाँच घण्टाको दूरीमा रहेको पहाडी क्षेत्रको झन्डै ९४ हजार हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ। सेप्टेम्बरबाट विभिन्न अस्ट्रेलियामा फैलिएको भीषण आगलागीका कारण अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ। झन्डै २ हजार घर ध्वस्त भइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top