पत्रकारको लाइसेन्स लिने प्रावधानप्रति पत्रकार महासंघले जनायो आपत्ति

१३ माघ ७६, मंगलबार

१४ माघ, काठमाडौं ।
नेपाल पत्रकार महासंघले पत्रकारको परीक्षा लिने मिडिया काउन्सिल विधेयकमा राखिएको प्रावधानप्रति आपत्ति जनाएको छ।

महासंघका उपाध्यक्ष विपुल पोख्रेलले नागरिकको आवाज बोल्ने, मानवअधिकारको पक्षमा बोल्ने र बेथितिविरुद्ध बोल्ने वर्ग नै पत्रकार भएकाले उसलाई लाइसेन्स लिएर मात्र बोल्नू भन्‍नु गलत रहेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘ जुन वर्गले नागरिकको आवाजलाई बुलन्द गर्छ। सरकार समक्ष पुर्‍याउँछ र मानव अधिकारको पक्षमा वकालत गर्छ, उसैलाई लाइसेन्स लिएर मात्र बोल्‍नु भर्नु अभिव्यक्ति स्वतन्त्रताको विरोधी हो भन्ने पुष्टि हुन्छ। यसले मिडिया काउन्सिल विधेयक कुण्ठित मानसिकताबाट आएको देखिन्छ।’

उनले त्यस्तो प्रावधानलाई संसदबाटै हटाउनु पर्ने माग समेत गरेका छन्।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top