ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी

ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी

१९ माघ, काठमाडौँ । ललितपुर महानगरपालिका(२, बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । आइतबार बिहान ११ः१५ बजे आगलागी सुरु भएको थियो । आगलागीमा परी ५ जना घाइते भएका छन् ।

ललिपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी बारे थप विवरण आउँन बाँकी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.