चितवनले पायो एक महिनापछि नयाँ एसपी, एसपी गंगा पन्तलाई पर्सा सरूवा

२१ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रहरी प्रमुख सरूवा गरेसंगै चितवनमा एसपी नान्तीराज गुरूङलाई पठाइएको छ ।

यसअघि चितवनमा एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो । पन्तलाई चितवन जान रमना नदिइएपछि अहिले गुरूङलाई सरूवा गरिएको हो । एसपी पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ ।

पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर काठमाडौं प्रहरी परिसर सरूवा भएका छन् । बारामा एसपी कृष्ण पंगेनीलाई पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

चितवनमा गत पुसदेखि एसपी रिक्त थियो । एसपी दानबहादुर मल्लको सरूवा भएको लामो समयदेखि प्रहरी प्रधान कार्यालयले एसपी पठाउन सकेको थिएन ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वबडीगार्ड मल्लले सरूवा भएको १५ दिनसम्म चितवन छाडेका थिएनन् । उनलाई रमना लिएर चितवन छाड्न बागमती प्रदेश प्रहरी कार्यालयले २४ घण्टे अल्टिमेटम नै दिएको थियो ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top