×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(अनियमितताको लहरो)
बालुवाटारस्थितको सरकारी जग्गा व्यक्तिको नाममा र्पुयाएको भन्दै कांग्रेस उपसभापति विजय कुमार गच्छदार /अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात लगायत १ सय ७५ जनाविरूद्ध अख्तियारद्दारा भ्रष्टाचार मुद्दा दायर ब्यापारी मीनबहादुर गुरुङविरुद्ध पनि मुद्दा दर्ता ।

Advertisement
Advertisement

२.(गच्छदार निलम्बित)
अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित /मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान नपाउने ।

३.(हत्याको विरोध)
वडाध्यक्ष हत्याको छानबिनको मागगर्दै अछामको बिनायक बजार बन्द/अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आफन्तको आरोप /घटनाबारे सोधपुछकालािग सातजना प्रहरी नियन्त्रणमा ।

४.(कोरोनामा पनि राजनीति)
चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा भएको र नेपालमा राख्ने ठाउँको टुङ्गो लागेपछि फर्काउने नेपाली दूतावासको भनाई /भक्तपुरको कुनैपनि स्थानमा राख्न नदिने नेपाली कांग्रेसको भक्तपुरको चेतावनी/नागार्जुन नगरपालिकाले पनि राख्न नदिने निर्णय ।

५.(ओलाङचुङगोला बन्द)
कोरोना भाइरसको सक्रमण फैलन सक्ने भन्दै केहीसमयसम्मका लागि चीनद्वारा ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द/ नाका बन्द हुँदा एक/दुई महिनासम्म कुनै समस्या नहुने तर बर्खाको समयमा भने बन्द हुदा समस्या हुने ।

६.(अभाव कहाँ छैन ?)
पर्यटन प्रवद्र्धनकालागि प्रर्याप्त स्रोत साधन, जनशक्ति र बजेट नभएको पर्यटनमन्त्री योगेश भट्टराईको भनाई / संग्राहलयको मापदण्डमा रहने नारायणहिटीमा कुनै होटल वा व्यापारिक संरचना नबन्ने प्रस्टोक्ति ।

७.(सांसदलाई गनेनन्)
राष्ट्रियसभाको भूमिकाबारे नकारात्मक टिप्पणी हुने गरेको भन्दै राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवको असन्तुष्टि /राष्ट्रियसभाको संबैधानिक वास्तविकता बारे जनतामाझ जान नसकेका कारण बुझाई फरक हुन गएको टिप्पणी ।

८.(जनताको आवाज)
चीनबाट फैलिएको कोरोना भाईरसभन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाईरस नेपालमा फैलिएको भन्दै त्यस तर्फ चिन्तन गर्न सरकारलाई सांसद रामप्रित पासवानको सुझाव/ भ्रष्टाचार, वेरोजगारी र चर्को बजार मूल्यप्रति बैठकमै कविता वाचन ।

९.(पर्यटनको आशा)
५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने पर्यटन मन्त्री योगेश भट्टराईको भनाई/ निजगढ विमास्थलको निर्माण सम्पन्न भएपछि वार्षिक १ करोड पर्यटक नेपाल घुम्न आउने दाबी ।

१०.(पत्रकारिताको पाठ्यक्रम)
नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताकालागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /सरकारले आम सञ्चारका पूर्वाधारहरुको विकासमा ध्यान दिएको उल्लेख ।

११.(सेनामाथिको विश्वास)
कर्णाली कोरिडोरको हुम्लाको छारे भिरमा सडकको ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा नदिए दश वर्षसम्म हुम्ला सदरमुकाममा सडक नजोडिने सांसदहरुको भनाई /हुम्ला कोरिडोरको कामलाई पहिलो प्राथमिकतामा राख्न जोड ।

१२.(नियमित कार्य)
संसदका अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयन, विदेशी नागरिकहरुको विमान भाँडादर र वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल /भ्रमण वर्ष सफलपार्न सांसद्हरुको विभिन्न सुझाव ।

१३.(लाओसलाई धन्यवाद)
लाओसले अन्तरिक्षमा नेपालले स्याटेलाइट राख्न प्राप्त गरेको स्लटमा पेश गरेको विरोधको सूचना फिर्ता लियो /सरकारले स्याटेलाइटको लागि जीटुजी सम्झौताको तयारी गरिरहँदा लाओसले आफ्नो फाइलिङ झिकेपछि अब बाधा नपर्ने ।

१४.(नेपाल निराश)
आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल ओमानसँग १८ रनले पराजित/ अब नेपालले अर्को खेल अमेरिकासँग शनिबार खेल्ने ।

Advertisement

र,
१५.(विवादमा ट्रम्प)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हाउस अफ् रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीबीचको कलह फेरि एक पटक सतहमा/ सम्बोधनपछि राष्ट्रपति ट्रम्प ‘दक्षिणपन्थी नायक’ बन्न खोजेको विपक्षी सांसद्हरुको आरोप ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top