×

NEPAL TIMES UPDATES

Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026

चीनबाट ल्याइने नेपालीलाई राख्ने ठाँउको टुंगो लाग्यो

२३ माघ २०७६

२३ माघ, काठमाडौं । सरकारले चीनबाट ल्याउन लागेका नेपालीलाई काठमाडौैका चार ठाउँमा राख्ने भएको छ ।

चीनबाट ल्याइएकाहरूलाई काठमाडौंको शिवपुरी, चङ्गुनारायण, सूर्य्विनायक र खरिपाटीमा राखिने भएको हो । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर यी चार ठाउँमा क्वारेन्टाइन व्यवस्थित गरी उनीहरुलाई राखिने भएको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निर्धारित कार्ययोजना अनुसार तयारीमा जुट्न स्वास्थ्य मन्त्रालयसहितका निकायलाई निर्देशनसमेत दिएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री सहितको छलफलमा प्रधानमन्त्रीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी र नेपाली नागरिकलाई राख्न र उपचारको व्यवस्था गर्न तत्काल जुट्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले कार्ययोजना योजनाबद्द रूपमा कार्यान्वयन गर्न पनि जिम्मेवार निकायको ध्यानाकर्षण गराएका छन् । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए ।

Advertisement

त्यस्तै, परराष्ट्र सचिव शंकरदास वैरागीले चीनबाट नेपाली ल्याउन भैरहेको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । नेपालले एक लाख ‘प्रोटेक्टिभ मास्क’ चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top