×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

मुस्ताङमा राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न

२३ माघ २०७६

२३ माघ, मुस्ताङ ।
नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको तेस्रो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न भएको छ । हिउँ, पयर्टन, प्रवद्र्धन र स्की खेलको विकासका साथै भ्रमणवर्षलाई सफल पार्न आयोजना गरिएको स्की च्याम्पियनसीमा ३३ जना खेलाडीको सहभागिता रहेको थियो ।

स्कीका तीन विधालाई मुख्य आधार बनाएर खेलाइएको च्याम्पियनसीपमा हिउँमा खेल्ने खेलाडीलाई एक आपसमा प्रतिस्पर्धा गरिएको थियो । स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले स्की खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न सकिने बताए । उनले पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले हिंउमा खेलिने यो खेल मुस्ताङ्मा सम्पन्न भएको बताए ।

Advertisement
Advertisement

 

च्याम्पियनसीको क्रम कन्टीतर्फ सुजता नामपुरले पहिलो स्थान हासिल गरिन् । इशा तामाङ दोस्रो भइन् । यस्तै थुप्तेन लामा र चिनार तामाङ क्रमसः तेस्रो र चौथो स्थान हासिल गरे । यसैगरी स्नो बोडिङ तर्फ विशाल तामाङ, नविन तामाङ र छिरिङ तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

अल्पाईन स्कीतर्फ सिनियर र जुनियर गरी २ समूहमा पुरुष र महिलाबीच अलग अलग प्रतिस्पर्धा गराईएको थियो । अप्लाईन स्कीको सिनिर पुरुष तर्फ साहसराम श्रेष्ठ प्रथम, सुकदेव थापा दोस्रो र प्रगुन महर्जन तेस्रो भए । महिला सिनियर तर्फ गौरीमाया तामाङ प्रथम, संगिता लामा दोस्रो र लक्ष्मी राई तेस्रो भइन् ।

जुनियर पुरुष तर्फको स्पर्धामा सागर तामाङ प्रथम, उमंग रञ्जित दोस्रो र किरण रञ्जित तेस्रो भए । महिला जुनियर तर्फ लाक्पा डोल्मा शेर्पा प्रथम, आरसी महर्जन दोस्रो र उजला मुनिकार तेस्रो भइन् ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top