×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(उखुबारीमा शव)
विराटनगर १२ बखरीको उखुबारीमा हत्या गरिएको अवस्थामा भेटिएकी महिला दुहवीकी सम्झना परियार खत्री रहेको पहिचान/घाँटीमा सलले बेरेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको प्रहरीको भनाई ।

Advertisement
Advertisement

२.(मापसेपछि हत्या)
बिर्तामोडमा भारतीय नागरिक सुवान शेखको हत्या गरी परालको कुन्युमा शव जलाएको आरोपमा दुई जना पक्राउ /मादक पदार्थ सेवनपछि तीनै जनाबीच सामान्य विवादका क्रममा शेखको हत्या गरेको दुई युवकद्वारा स्वीकार ।

३.(नेताका लागि जोडबल)
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफना नेता विजय गच्छदारविरुद्ध अख्तियारले दर्ता गरेको भष्टाचार मुद्दाको विरोधमा नेपाली कांग्रेसद्वारा संसद् बैठक पुनः अवरुद्ध /बैठक आइतबार बस्ने /कांग्रेसका उपनेता गच्छदारको सांसद पद गुम्यो ।

४.(आफ्नाको रक्षापंक्ति)
विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहपूर्ण तरिकाले अख्तियारले फसाएको भन्दै नेपाल विद्यार्थी संघद्वारा काठमाडौमा प्रदर्शन / नेकपा महासचिव विष्णु पौडेलका छोरा नविनलाई जोगाउने गलत नजिरले सस्थागत भ्रष्टाचारको दलदलमा फस्ने दाबी ।

५.(माधवको मन्त्र)
ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने र कोहि निर्दोष मान्छे पनि पर्न नहुने नेकपाका वरिष्ठ नेता माधवकुुमार नेपालको भनाई /प्रकरणमा आफु दोषी नरहेको दावी ।

६.(सहयोगको हार्दिकता)
नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारद्वारा १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग /नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको चिनियाँ राजदूत होउ यान्छीको भनाई ।

७.(सार्कको सम्झना)
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई / पाकिस्तानमा हुने १९ औं सम्मेलनका लागि सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्ने विश्वास व्यक्त ।

८.(युवाको खबरदारी)
नगरप्रमुखको कार्यकक्षमा पत्रकारमाथि भएको दुब्र्यवहारको विषयलाई लिएर जनकपुरधाम उपमहानगरका कर्मचारीले गरेको ‘पेनडाउन’ को विरोधमा स्थानीय युवाहरुद्वारा विरोध प्रदर्शन /मेयर र उपमेयरसहित कर्मचारी युनियनका अध्यक्षको राजीनामा माग ।

९.(तपस्वी बेपत्ता)
एक अनुयायीको हत्या र तीन आनी बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन फरार / जिल्ला अदालत सर्लाहीको आदेश अनुसार बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित आश्रममा पुगेको प्रहरीद्वारा चार गुरु नियन्त्रणमा ।

१०.(पसिनाको मूल्य)
सर्लाहीस्थित इन्दुशंकर चिनी उद्योगद्वारा किसानलाई यो सिजनमा क्रसिङ गरिएको उखुको भुक्तानी दिन सुरु/किसानलाई २२ करोड रुपैयाँ भुक्तानी गरिएको मिलको दाबी /गत वर्ष ८६ करोड रुपैयाँ अझै भुक्तानी दिन बाँकी ।

११.(अधिवक्ताको पारा)
राजस्व चुहावट प्रकरणमा नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनी ४२ लाख घूस लिने अधिवक्ता टंकबहादुर राना मगर पक्राउ /अधिवक्ता रानाले दाहालका परिवारबाट ४२ लाख घूस लिएको आरोप ।

१२.(मानवअधिकारको खबरदारी)
जातिय तथा लैंङ्गीक विभेद अन्त्य गर्न राजनीतिक दलहरुको ध्यान जान नसकेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको भनाई /संसदमा प्रस्तुत विधेयकहरु अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र विरोधी स्वरहरु दबाउने उद्देश्यले आएको उल्ल्ेख ।

१३.(प्रविधिमैत्री भुक्तानी)
आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक रहेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /सरकारले कर तथा राजश्व भुक्तानीलाई पनि डिजिटलाइज गर्न लागेको उल्लेख ।

१४.(चम्कियो स्टार)
संकटा क्लबलाई १–० ले हराउँदै रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकाको तेस्रो स्थानमा उक्लियो /ब्रिगेड ब्वाईजलाई १–० पराजित गर्दे पुलिस पाँचौ स्थानमा उक्लियो ।

र,

Advertisement

१५. (चिकित्सकपनि बचेनन्)
कोरोना भाइरस संक्रमणको महामारीको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सोही भाइरसका कारण मृत्यु /भाइरसका कारण हालसम्म चीनमा ६ सय ३६ जनाको मृत्यु /३१ हजार भन्दाबढी संक्रमित ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top