×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनमा रहेका छोराछोरी चाँडै ल्याईदिन अभिभावकको अपिल

२७ माघ, काठमाडौँ ।
चीनको वुहान शहरमा रहेका नेपालीलाई छिटो ल्याइदिन चीनमा रहेका विद्यार्थीका अभिभावकहरुले सरकार समक्ष माग गरेका छन् । सोमबार काठामाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै चीनको हुवेई प्रन्तको वुहानसहरमा रहेका विद्यार्थीका अभिभावकहरुले छिटो नेपाल ल्याइदिन माग गरेका हुन् ।

अभिभावक उपेशबहादुर सिंहले अहिलेसम्म सबैजना सकुसल रहेको र नेपाल ल्याउन ढिलो गरे संक्रमण देखिनसक्ने भन्दै छिटो गर्न आग्रह गरे । अर्का अभिभावक गीता भट्टराईले आफुहरु स्वास्थ्य मन्त्रालय, र परराष्ट्र मन्त्रालयमा पटकपटक गई आग्रह गरिरहदा समेत तयारी नपुगेको जवाफ आइरहेको भन्दै तत्काल मिति तोक्न माग गरे ।

Advertisement
Advertisement

Advertisement

चीनको हुवेइ प्रान्तको वुहान सहरबाट १ सय ८० जना नेपालीले स्वदेश फर्कनका लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । चीनको वुहानबाट सन २०१९ डिसेम्बर ३१ मा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्त र विश्वका २३ मुलुकमा देखा परेको छ । पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म ४० हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखा परेको छ भने ९ सय ९ जनाको मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top