×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

यात्रियो डटकमको सेवा विराटनगरमा पनि 

६ चैत्र २०७४
विराटनगर, चैत ६
अनलाइन मार्फत नेपालको पर्यटन प्रवद्र्धनमा क्रियाशिल यात्रियो डट कमले विराटनगरलगायत नेपालको पूर्वी क्षेत्रमासमेत आफ्नो सेवा विस्तार गरेको छ ।
काठमाण्डौं स्थित नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको उक्त अनलाईन प्रोटलले विराटनगरमासमेत शाखा बिस्तार गरेर पूर्वका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकलाई ति स्थलहरुमा पुर्याउने भएको हो ।
करिवडेढ वर्ष अघि स्थापना भएको यात्रियो डटकमले पर्यटकलाई नेपालका सवै होटलहरु, टुर प्याकेज हरु तथा अन्तरिक तथा बाहय हवाई टिकेटहरु समेत अनालाइन मार्फत, घरैमा बसी बसी बुक गर्न सकिने ब्यबस्ता गरेको छ ।
सो संस्थाले नेपालका पर्यटकीय स्थलहरु घुम्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सम्पुर्ण सुविधा उपलब्ध गराउने गरेको कार्यकारी निर्देशक मिन्नत सिद्धिकीले जानकारी दिए ।
यात्रियो डटकमले हालै दोलखाको कालिङचोक स्थित कालिन्चोक भगवतीमन्दीर, मुगुको रारा ताल, कास्कीको पोखरा, कपिलवस्तुको लुम्बिनी, मुस्तांगको मुक्तिनाथ, इलामको चिया बगान लगायत देशका भिविन्न स्थानहरुमा पर्यटक पठारहेको छ ।
यसवर्ष रारा , मुक्तिनाथ, तिलिचोरखप्तड लगायतसय बढी स्थानलाई टार्गेट गरिएको कार्यकारी दिर्नेशक सिद्धिकीले बताए । उनले अनलाईन मार्फत पर्यटकलाई सेवा दिईने भएपनि सामाजिक सञ्जाल र इमेल मार्फत पनि सम्पर्क गर्न सकिने जानकारी दिए ।
उनले आफ्नो सस्था मार्फत प्रत्येक महिना ८ सय बढी पर्यटक देशका विभिन्न पर्यटकीय स्थलहरुमा पुग्ने गरेको जानकारी दिए । उनले पर्यटकीय स्थलहरुमा पुग्नका लागि खाना, बस्न, यातायात सुविधा, गाईड, सवै सेवा उपलब्ध गराउने गरेको बताए ।
अब पूर्वका धार्मिक तथा पर्यटकीय स्थलहरु, पाथिभरा, सगरमाथा, मकालु हिमाल, भडेटार तथा सवै पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्नुका साथै पर्यटकलाई उक्त स्थानमा लगिने समेत बताए ।
उनले अब करिब २/३ महिना पछि नेपालका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न विभिन्न देशहरुमा आफुहरुको टोलि पुग्ने बताए ।
Advertisement

भर्खरको समाचार

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

सम्बन्धित खबरहरु

Scroll to Top